वर्षा लम्बिन सक्ने भन्दै किसानलाई तत्काल धान नकाट्न धनगढी उपमहानगरले गरायो सचेत

१६ असोज, काठमाडौं । वर्षा लम्बिन सक्ने भन्दै कैलालीको धनगढी उपमहानगरपालिकाले किसानलाई तत्काल धान नकाट्न सचेत गराएको छ । जल तथा मौसम विज्ञान विभागले मंगलबारदेखि पर्सी बुधबारसम्म पानी पर्ने सम्भावना रहेको बताएपछि उपमहानगरका नगर प्रहरीहरु किसानहरुलाई सचेत गराउन खेत खेतमा पुगेको उपमहानगरका सूचना अधिकारी नरेन्द्रबहादुर खातीले जानकारी दिए । उपमहानगरका अनुसार केही दिन धान नकाट्न […]

सम्बन्धित सामग्री

प्युठानमा धान उत्पादन बढ्यो

समयमै वर्षा, उन्नत जातको धानको बीउ छनोट र चैते धान दुईपटक खेती हुन थालेपछि प्युठान धान उत्पादनमा वृद्धि भएको छ।...

बागलुङमा धान उत्पादन बढ्यो

ढोरपाटन (बागलुङ) – गत वर्ष धान उत्पादनमा कमी हुँदा निराश भएका बागलुङका किसान यस वर्ष भने खुसी भएका छन्। रोपाइँका बेला समयमै वर्षा भएपछि यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो। गत वर्ष करिब १० प्रतिशतभन्दा बढी धान उत्पादनमा कमी आएकामा यस वर्ष एक सय मेट्रिक टन बढी धान उत्पादन भएको छ। बागलुङ मध्यपहाडी क्षेत्र […]

बोरिङबाट पानी तानेर धान रोपाई

लामो समयसम्म वर्षा नहुँदा उनले बोरिङबाट पानी तानेर दुई बिघा खेतमा धान रोपाई गरे। अँसारीले यस वर्ष थोरै वर्षा हुनु र बोरिङको पानी पनि ननिस्कनुले धान रोपाई गर्न गाह्रो भएको सुनाए।...

भारी वर्षा हुने भएपछि किसानलाई चिन्ता : पाकेको धान कसरी जोगाउने?

टीकापुर : कैलालीका किसानलाई दसैं मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता बढेको छ। जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा हुने भएकाले सतर्कता रहन भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेपछि यहाँका किसान पाकेको धान कसरी जोगाउने भनी चिन्तामा छन्। पाकेर काट्ने अवस्थामा पुगेको धान भारी वर्षा भएमा…

वर्षा नभएपछि हुन सकेन धान रोपाइँ

महोत्तरी – मध्य असारयता वर्षा नभएपछि मधेसको मध्य भेगको महोत्तरीमा धान रोपाइँ हुन सकेको छैन। महोत्तरीबाहेकका मधेसका अन्य जिल्लामा पनि सिञ्चितबाहेकका आकाशे पानीको भरका खेतमा रोपाइँ हुन नसकेको हो। मध्य असारमा धान रोप्न हिल्याइएका खेत अहिले सुकेका छन्। ब्याड पनि लगातार पानी नपाउँदा पहेँलिन थालेको महोत्तरीका किसानले बताएका छन्। असार सिद्धिनै लाग्दासम्म धान रोपाइँले गति […]

वर्षा नहुँदा रोपाइँ हुन सकेन, धान उत्पादन घट्ने अनुमान

बैतडी : बैतडीमा समयमै वर्षा नहुँदा यो वर्षको रोपाइँ गर्न समस्या भएको छ। आकाशेपानीको भरमा धान रोप्दै आएका यहाँका किसान यो वर्ष आकाशतर्फ हेर्दै बसेका छन्। यहाँ अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको छ।यो समय रोपाइँका लागि उत्तम समयको रहे पनि वर्षा नहुँदा समस्या भएको किसानहरूले बताएका छन्। आकाशेपानी नपरेका कारण जिल्लाका अधिकांश ठाउँमा धान रोप्न बाँकी हो। ब्याड राखिएको बीउ रोप्न योग्य भए पनि पानीको अभावमा खेत बाँझै रहेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका किसान मानसिंह विष्टले

मौसम सफा भएपछि धान सुपरजोनका किसानलाई धान काट्ने चटारो (तस्बिरहरू)

झापा – केही दिनअघि आएको अविरल वर्षा र हावाहुरीका कारण क्षति व्यहोरेका धान सुपरजोन झापाका किसानलाई अहिले धान काट्ने चटारो छ। वर्षा र हावाहुरीले अन्य जिल्लामा जस्तै झापामा पनि धानबालीमा ठूलो क्षति पुर्याएको थियो। अहिले तिनै ढलेका धान उठाउन किसानलाई चटारो छ। अहिले मौसम सफा रहेका कारण धान काटेर थन्क्याउने काममा किसान लागेका छन्। कृषि […]

धान भित्र्याउने बेला वर्षा भएपछि म्याग्दीका किसान चिन्तित

म्याग्दी : पाकेको धान थन्क्याउने बेला वर्षा भएपछि म्याग्दीका किसानहरु चिन्तित भएका छन्। आइतवारत रातिदेखि वर्षा भइरहेको छ।वर्षाले पाकेका धानको बोट ढलेको बेनी नगरपालिका-२ बगरफाँटका भीमबहादुर कार्की बताए। घरमा भित्र्याउने समयमा पानीले क्षति पुर्‍याएको उनले बताए। ‘धानको बोट लडेर सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ‚’ कार्कीले भने‚ ‘एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खाने हो?’म्याग्दीको ज्यामरुककोट, खवरा, बगरफाँट,

सर्लाहीका किसानलाई धान भित्र्याउने चटारो

सर्लाही : सर्लाहीका किसानलाई यतिखेर धान भित्र्याउने चटारो परेको छ। उत्तरी क्षेत्रमा रहेका ईश्वरपुर, लालबन्दी, हरिवन, बागमती, बरहथवा नगरपालिकाको विभिन्न क्षेत्रमा धान पाकेर भित्र्याउन थालिएको किसानहरुले बताएका छन्।दक्षिणी भेगमा साउनमा रोपिएको धान भने दशैंपछि भित्र्याउने किसानहरुको तयारी छ। सर्लाहीका २० वटै स्थानीय तहमा धान खेती हुन्छ।यो वर्ष बेलैमा पर्याप्त वर्षा भएकाले किसानहरुले असार लाग्नासाथ धान रोपेका थिए। पर्याप्त वर्षा भएकाले यस वर्ष धान उत्पादन राम्रो हुने किसानहरूले अनुमान गरेका छन्।कृषि

वर्षाले पाकेको धान बालीमा क्षति

सर्लाही । सर्लाहीमा निरन्तर वर्षाका कारण धान बालीमा क्षति पुगेको छ । पाक्ने लागेको धान वर्षा विगार्ने हो कि भन्ने चिन्तामा कृषकहरु परेका छन् । दैनिक वर्षा भईरहँदा धान पाक्न ढिलाई हुने र खेतमा पानी जम्दा काटेर राखेको धान बिग्रिने भन्दै कृषकहरु चिन्तित भएका हुन् । सर्लाहीका कृषकले धान खेती हुने करिव ४५ हजार हेक्टर […]