वर्षा नहुँदा रोपाइँ हुन सकेन, धान उत्पादन घट्ने अनुमान

बैतडी : बैतडीमा समयमै वर्षा नहुँदा यो वर्षको रोपाइँ गर्न समस्या भएको छ। आकाशेपानीको भरमा धान रोप्दै आएका यहाँका किसान यो वर्ष आकाशतर्फ हेर्दै बसेका छन्। यहाँ अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको छ।यो समय रोपाइँका लागि उत्तम समयको रहे पनि वर्षा नहुँदा समस्या भएको किसानहरूले बताएका छन्। आकाशेपानी नपरेका कारण जिल्लाका अधिकांश ठाउँमा धान रोप्न बाँकी हो। ब्याड राखिएको बीउ रोप्न योग्य भए पनि पानीको अभावमा खेत बाँझै रहेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका किसान मानसिंह विष्टले

सम्बन्धित सामग्री

स्याङ्जामा ९५ प्रतिशत रोपाइँ सकियो

स्याङ्जा । स्याङ्जामा साउनको अन्तिम सातासम्ममा धान उत्पादन हुने कुल क्षेत्रफलमध्ये ९५ प्रतिशतमा रोपाइँ सकिएको छ । जिल्लाको १६ हजार हेक्टर क्षेत्रफलमध्ये ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । यो वर्ष पर्याप्त मात्रामा वर्षा नहुँदा धान रोपाइँ हुने जमिनमध्ये कम जमिनमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ । पछिल्लो समय जनशक्तिको कमी, बसाइँसराइ, […]

स्याङ्जामा ९० प्रतिशत रोपाइँ

स्याङ्जामा धान उत्पादन हुने कुल क्षेत्रफल मध्येको ९० प्रतिशत भू-भागमा रोपाइँ सम्पन्न भएको छ । साउनको तेस्रो हप्तासम्म आइपुग्दा जिल्लाका १८ हजार हेक्टर खेतीयोग्य जमिनको ९० प्रतिशत भू-भागमा रोपाइँ सम्पन्न भएको हो । समयमै पर्याप्त वर्षा नहुँदा धान रोपाइँ हुने जमिनमध्ये तीन प्रतिशत कम जमिनमा रोपाइँ भएको छ । पछिल्लो समय आवश्यक जनशक्तिको अभाव, बढ्दो […]

सवा ९ अर्बको धान उत्पादन बढ्यो

अनुकुल मौसम, समयमा धान रोपाइँ लगायतका कारण यो वर्ष करिब सवा ९ अर्ब रूपैयाँको धान उत्पादन बढेको छ।

म्याग्दीमा यसवर्ष धान उत्पादन घट्यो

म्याग्दी – म्याग्दीमा यसवर्ष धान उत्पादन घटेको छ । गएकाे वर्षको तुलनामा यसवर्ष धान उत्पादन घटेको हो । समयमा रोपाइँ नहुनु, सिँचाइको अभाव, मनसुनी वर्षा नपर्नु, बिउमल नपाउनु जस्ता कारणले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।  यसवर्ष वातावरणमा आएको परिवर्तन, धान खेत वरिपरि उम्रिएका रुख, झाडी र बुट्यानको तप्केनी, घाम नपर्नु, ढिलो रोपाइँ हुनु, धानको फूल खेल्ने समयमा अत्यधिक पानी पर्नु, हावाहुरी चल्नु जस्ता कारणले गर्दा स्थानीय जातको धान उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र म्याग्दीका ...

खडेरीले नरैनापुरमा धान उत्पादन आठ गुणा घट्यो

यस वर्ष नरैनापुरमा झन्डै आठ गुणा कम धान उत्पादन भएको छ । खडेरीका कारण धान रोपाइँ नभएपछि यो वर्ष धान उत्पादन घटेको हो । यस वर्ष नरैनापुरमा दुई हजार तीन सय ८० मेट्रिकटन...

किसानलाई धान उत्पादन घट्ने चिन्ता

काठमाडौँ,२ असोज । समयमा खेती लाउन नपाएका बाँकेका किसान यसपाली धान उत्पादन घट्ने चिन्तामा छन् । बीउ, मल अभाव र सिँचाइ समस्याका कारण समयमा रोपाइँ गर्न नकसेकाले उनीहरुलाई उत्पादन घट्ने चिन्ता परेको हो । यस वर्ष विगत जस्तो धान उत्पादन नहुने चिन्ता लागेको खजुराका गेहेन्द्र धितालले बताए । यस वर्ष समयमै पानी नपरेका कारण ढिलोगरी […]

धान उत्पादन घट्न सक्ने

बर्सात नभएर समयमा रोपाइँ नहुँदा धान उत्पादन घट्न सक्ने देखिएको छ। समयमा बर्सात नहुँदा तराइका किसानले धान रोप्न पाएका छैनन्।...

उदयपुरमा २७ प्रतिशत रोपाइँ

काठमाडौँ,२६ असार । यसपटक जेठको दोस्रो हप्तादेखि नै वर्षा सुरु भए पनि उदयपुरमा हालसम्म २७ प्रतिशत मात्र धान रोपाइँ गरिएको छ । जिल्ला कृषि ज्ञानकेन्द्रका अनुसार यसपटक सुरुदेखि नै वर्षा पर्याप्त भए पनि कृषकको धानको बीउ समयमा हुर्कन नसकेका कारण जिल्लाका धेरै स्थानमा धान रोपाइँ ढिला हुन पुगेको छ । जिल्लाको मुख्य धान उत्पादन क्षेत्रको […]

सल्यानमा साढे ६ प्रतिशतले घट्यो धान उत्पादन

सल्यान : सल्यानमा चालू आवमा बर्खे धानको उत्पादन करिब साढे ६ प्रतिशतले घटेको छ।गत आव ०७७/७८ को तुलनामा ६ दशमलव ५४ प्रतिशतले सल्यानमा धान उत्पादन घटेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।कार्यालयका अनुसार चालु आवमा ७ हजार ७२ हेक्टरमा खेती भएकोमा २७ हजार ८ सय ४९ मेट्रिक टन मात्र धान उत्पादन भएको छ।गत आवमा २९ हजार ७ सय ९९ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए। समयमै पानी पर्दा सबै क्षेत्रमा धान रोपाइँ भएको भएपनि बाली

पाल्पामा ९४ प्रतिशत रोपाइँ सम्पन्न

पाल्पा : पाल्पामा ९४ प्रतिशत रोपाइँ भएको छ। धान उत्पादन हुने क्षेत्रमा रोपाइँ सकिए पनि बाढी–पहिरोले क्षति पुगेका खेतमा रोपाइँ गर्न ढिलाई भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए।स्थानीय तहबाट पछिल्ला समयमा तथ्यांक आउने क्रम जारी रहेको अर्यालले बताए। यो वर्ष ९६ प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ हुने उनले बताए।पाल्पामा ८ हजार ६२० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको थियो। यस वर्ष ८ हजार ७०० पुगेको अर्यालले बताए। गत वर्ष ३३ हजार ८१६ मेट्रिकटन धान उत्पादन भए