मौसम सफा भएपछि धान सुपरजोनका किसानलाई धान काट्ने चटारो (तस्बिरहरू)

झापा – केही दिनअघि आएको अविरल वर्षा र हावाहुरीका कारण क्षति व्यहोरेका धान सुपरजोन झापाका किसानलाई अहिले धान काट्ने चटारो छ। वर्षा र हावाहुरीले अन्य जिल्लामा जस्तै झापामा पनि धानबालीमा ठूलो क्षति पुर्याएको थियो। अहिले तिनै ढलेका धान उठाउन किसानलाई चटारो छ। अहिले मौसम सफा रहेका कारण धान काटेर थन्क्याउने काममा किसान लागेका छन्। कृषि […]

सम्बन्धित सामग्री

फर्पिङका किसानलाई धान भित्र्याउने चटारो

५ कात्तिक, काठमाडौं । बेमौसमी झरीका कारण पाकेको धान भित्र्याउने बेलाका किसानले निकै क्षति ब्यहोरे । वर्षापछिको बाढी र डुवानका कारण देशका धेरै ठाउँमा किसानको धानबाली खेतमै डुब्यो । बिहीबारदेखि भने पानी पर्न छाडेको छ, मौसम सफा देखिएको छ । काठमाडौं फर्पिङका किसानले यही मौका छोपेर धान भित्र्याउन लागेका छन् । किसानहरु धान काट्न, धान […]