ओलीको प्रतिवेदन : कांग्रेस यथास्थितिवादी र राष्ट्रियताका विषयमा ढुलमुले (प्रतिवेदनसहित)

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग रहेको बताएका छन्।एमालेको प्रथम विधान महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी कांग्रेस नै भएको उल्लेख गरेका हुन्।ओलीले कांग्रेसलाई पुँजीवादी वर्ग चरित्र, नवउदारवादी, यथास्थितिवादी र राष्ट्रियताका विषयमा ढुलमुले रहेको आरोप पनि प्रतिवेदनमा लगाएका छन्।ओलीले अस्वस्थताका कारण आफूले प्रतिवेदन पुरै पढ्न नसकेर स्थायी कमिटी सदस्य शंकर पोखरेललाई पढ्न दिएका छन्। &n

सम्बन्धित सामग्री

कांग्रेस महासमिति बैठकमा पाँच प्रतिवेदन पेस, बुधबार छलफल हुने

सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा मंगलबार पाँच वटा प्रतिवेदन पेस भएका छन् । बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गर्नुभएको थियो । त्यसैगरी महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र …

कांग्रेस रूपान्तरण अभियानले पार्टीलाई बुझायाे २१ बुँदे प्रतिवेदन

काठमाण्डाै – नेपाली कांग्रेसको रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदे प्रतिवेदन बुझाएको छ । मङ्गलवारको पार्टी केन्द्रीय कार्यसमिति बैठकअघि अभियानले पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत पार्टीलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाइसकेपछि कांग्रेस नेता गुरु घिमिरेले पार्टीलाई यथास्थितिबाट मुक्त गर्न नसकिने बताउनुभयो । उहाँले यथास्थितिले आउँदा दिनमा आउन सक्ने चुनौतीको सामना गर्न कांग्रेसले नसक्ने जिकिर गर्नुभयाे । उहाँले कांग्रेसलाई आन्तरिक रूपबाटै सुदृढ बनाएर विभिन्न आयामहरूमा देखिएका विभिन्न खाले समस्याहरूलाई ...

गृहमै किर्ते गरिएको थियो कार्यदलको गोप्य प्रतिवेदन

कांग्रेस नेता बालकृष्ण खाण गृह मन्त्रालयको नेतृत्वमा हुँदा भुटानी शरणार्थीसम्बन्धी कार्यदलको प्रतिवेदन नै किर्ते गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । बिचौलिया गिरोहको योजनाअनुसार सक्कली प्रतिवेदनमा किर्ते गरेर ठगीमा सघाइएको प्रहरी निष्कर्ष...

कांग्रेस बैठकमा केन्द्रीय परिचालन समितिको प्रतिवेदन प्रस्तुत

सोमबार भएको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको प्रस्तावहरू र प्रवक्ता डा प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रसार–प्रसार समितिको प्रतिवेदन प्रस्तुत गरे...

कांग्रेसकाे स्थानीय निर्वाचनको समीक्षा गरी तयार गरेकाे प्रतिवेदन पारित

काठमाडौं । नेपाली कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समिति बैठकले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ । निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्का नेतृत्वको टोलीले उक्त प्रतिवेदन तयार गरेको थियो । कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिको बिहिबार बसेको बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित […]

कांग्रेस प्रदेश प्रतिनिधिले बुझाउन थाले प्रतिवेदन

‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तर्गत नेपाली कांग्रेस गण्डकी प्रदेश समिति प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पठाएका प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेका छन्।...

कांग्रेस कार्यदलले बुझाउन सकेन क्रियाशील सदस्यता विवाद टुंग्याएको प्रतिवेदन

कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्न बनेको कार्यदलको प्रतिवेदन रोकिएको छ । आइतबार विवाद समाधान भएको र पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तय भए पनि अन्त्यमा रोकिएको हो ।  कांग्रेस...

कांग्रेस क्रियाशील सदस्यताः सभापतिलाई आज प्रतिवेदन बुझाइँदै

काठमाडौं, साउन १२। नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादले अब निकास पाउने भएको छ । क्रियाशील सदस्यताको छानबिन गर्न गठित समितिले आफ्नो जिम्मेवारी पूरा गरी मङ्गलबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष अन्तिम प्रतिवेदन बुझाउने भएको छ । झन्डै पाँच महिनाको निरन्तर छानबिनपछि समितिले आफ्नो जिम्मेवारी पूरा गरी प्रतिवेदन बुझाउन लागेको समितिले जनाएको छ । पार्टीको केन्द्रीय समितिले […]