कांग्रेस बैठकमा केन्द्रीय परिचालन समितिको प्रतिवेदन प्रस्तुत

सोमबार भएको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको प्रस्तावहरू र प्रवक्ता डा प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रसार–प्रसार समितिको प्रतिवेदन प्रस्तुत गरे...

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक सम्पन्न

काठमाडाैँ- नेपाली कांग्रेसकाे केन्द्रीय निर्वाचन परिचालन समितिकाे बैठक सम्पन्न भएकाे छ। बैठक समिति संयाेजक गोपालमान श्रेष्ठको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा बसेकाे हाे। बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन- २०७९ काे सन्दर्भमा गठित विभिन्न उपसमितिका संयाेजकहरूले आ-आफ्नाे प्रतिवेदन पेस गरेकाे मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उक्त प्रतिवेदनहरूलाई आगामी बस्ने केन्द्रीय कार्यसमितिमा संयाेजक श्रेष्ठले प्रस्तुत […]

कांग्रेस केन्द्रीय परिचालन समिति बैठकमा विभिन्न प्रतिवेदन पेस

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय परिचालन समितिको बैठकमा विभिन्न उपसमितिका संयोजकले आ–आफ्नो उपसमितिको प्रतिवेदन पेस गरेका छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तयारीका लागि कांग्रेसले नेता गोपालमान श्रेष्ठको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो । केन्द्रीय परिचालन समितिका संयोजक श्रेष्ठको संयोजकत्वमा आज बसेको बैठकमा विभिन्न उपसमितिका संयोजकले आ-आफ्नो समितिको […]

कांग्रेस केन्द्रीय परिचालन समितिमा सदस्य थप

काठमाडौँ,२९ कार्तिक । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठन गरेको निर्वाचन केन्द्रीय परिचालन समितिमा सदस्य थप गरेको छ । कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन –२०७९ केन्द्रीय परिचालन समितिले आज मकवानपुरका राजकुमार जिएमलाई सदस्य मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले […]

कांग्रेस केन्द्रीय परिचालन समितिमा सदस्य थप

कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ केन्द्रीय परिचालन समितिले आज मकवानपुरका राजकुमार जिएमलाई सदस्य मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी द...

कांग्रेस केन्द्रीय परिचालन समितिमा थप दुई सदस्य मनोनयन

नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समितिमा थप दुई सदस्य मनोनयन गरेको छ । सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले चण्डेश्वर वैद्य र केशर रोकायलाई केन्द्रीय निर्वाचन परिचालन समितिमा नियुक्त गरेका हुन् ।देउवाले यसअघि गोपालमान श्रेष्ठको संयोजकत्वमा “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन – २०७९, केन्द्रीय परिचालन समिति” गठन गरेका थिए ।

कांग्रेस केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनित

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम कांग्रेसको ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन– २०७९, केन्द्रीय परिचालन समिति’मा थप सदस्य मनोनित गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गर्नुभएको समितिमा उहाँले आज थप १८ सदस्य मनोनित गरेको पार्टी कार्यालयले जनाएको छ । समिति सदस्यमा किरणबाबु श्रेष्ठ, […]

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिमा थप सदस्यहरु मनोनयन

नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समितिमा थप सदस्यहरु मनोनयन गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन परिचालन समितिमा ७४ सदस्य मनोनयन गरेका हुन् ।उनले कांग्रेसको विधान अनुसार नेता गोपालमान श्रेष्ठको संयोजकत्वमा “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय परिचालन समिति” गठन गरेका थिए ।

सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्दै कांग्रेस

काठमाडौं : नेपाली काँग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो।संयोजकसहित ७ वटै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको समितिका सदस्यसमेत रहेका कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले जानकारी दिए।बैठकमा समितिका सदस्यले सबै क्षेत्रमा उम्मेदवारी नदिएकाले समानुपातिकतर्फको मत घट्न सक्ने उल्लेख

कांग्रेस केन्द्रीय परिचालन समितिको बैठक बस्दै

काठमाडाैँ- नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बुधबार बस्दैछ। सानेपास्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यलयमा दिउँसो ४ बजे बस्ने तय भएको हो। बैठकमा सत्तारूढ गठबन्धनको चुनावी तालमेल अनुसार स्थानीय तहमा उम्मेद्वारी परे नपरेकोबारे छलफल गर्ने पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। गठबन्धनका दलहरुबीच भएको सहमति अनुसार उमेदवारी दर्ता नभएका स्थान र पार्टीको […]

कांग्रेस निर्वाचन परिचालन समितिमा को को परे?

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’मा सदस्यहरु मनोनयन गरेका छन्। मंगलबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले उपसभापति पूर्णबहादुर खड्कालाई संयोजक तोकेको थियो। बुधबार सभापति देउवाउले उक्त समितिमा ५५ जना नेताहरुलाई मनोनयन गरेका हुन्। समितिले स्थानीय तहको चुनावका लागि गठबन्धनको मोडालिटि तयार पार्ने, उम्मेद्वारहरुको टुंगो लगाउन सहजिकरण गर्नेलगायतको जिम्मेवारी पाएको छ। […]