काठमाडौं, साउन १२। नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादले अब निकास पाउने भएको छ । क्रियाशील सदस्यताको छानबिन गर्न गठित समितिले आफ्नो जिम्मेवारी पूरा गरी मङ्गलबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष अन्तिम प्रतिवेदन बुझाउने भएको छ । झन्डै पाँच महिनाको निरन्तर छानबिनपछि समितिले आफ्नो जिम्मेवारी पूरा गरी प्रतिवेदन बुझाउन लागेको समितिले जनाएको छ । पार्टीको केन्द्रीय समितिले […]