कांग्रेस महासमिति बैठकमा पाँच प्रतिवेदन पेस, बुधबार छलफल हुने

सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा मंगलबार पाँच वटा प्रतिवेदन पेस भएका छन् । बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गर्नुभएको थियो । त्यसैगरी महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र …

सम्बन्धित सामग्री

यस्तो देखियो कांग्रेस महासमिति बैठक (फोटो फिचर)

काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठक आजबाट सुरू भएको छ । सभापति शेरबहादुर देउवाले  बैठकको उद्घाटन गरेका छन् । बैठकमा देउवासहित उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मासहित पार्टी पदाधिकारीसहित देशभरबाट करिब २ हजारभन्दा बढी प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेस गरिने भएको छ । मंगलबार बिहान ९ […]

कांग्रेस महासमिति बैठक : भोलि प्रतिवेदन पेस गरिने

काठमाडौँ- नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीमा सोमबारबाट सुरु भएको महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेस गरिने भएको छ ।  मंगलबार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले स...