काठमाडौं, १८ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी विघटन गर्न खप्पिस छन् । उनले पार्टी विघटन गरेर एकपछि अर्को छलाङ पनि मारेका छन् । प्रारम्भमा प्रचण्ड मसालमा थिए । उनले मसालमा विद्रोह गरेर युवावस्थामै महासचिव बने । मसाल विघटन गरेर एकता केन्द्र बनाए । एकता केन्द्र पनि विघटन गरेर नेकपा माओवादी […]
काठमाडौं : नयाँ शक्ति पार्टी विघटन भएको छ। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा २०७३ जेठ ३० गते तामझामका साथ घोषणा भएको नयाँ शक्ति पार्टी विघटन भएको संयोजक रविकिरण हमालले प्रेस वक्तव्यमार्फत जानकारी दिएका छन्।भट्टराईले नयाँ शक्तिका बहुमत सदस्यलाई तत्कालीन संघीय समाजवादी फोरमसँग एकता गराएका थिए। त्यसपछि उक्ति पार्टीको नाममा युवा नेता हमालले राजनीतिक गतिविधि गर्दै आएका थिए।हमालको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी आजबाट विघटन भएको छ। किरणले वक्तव्य जारी गर्दै भनेका छन्‚ &lsquo
काठमाडौँ। डा. बाबुराम भट्टराईको नेतृत्वमा स्थापना भएको नयाँ शक्ति पार्टी विघटन भएको छ। २०७३ जेठ ३० मा दशरथ रंगशालाबाट भट्टराईले नयाँ शक्ति पार्टी खोलेका थिए।
सो समयमा पार्टीमा देखिएको जनलहर, विश्वास र आवद्धता भए पनि बचाउन नसकिएको रविकिरणले विज्ञप्तीमार्फत स्वीकार गरेका छन्।
काठमाण्डाै - नयाँ शक्ति पार्टी विघटन भएको छ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा २०७३ जेठ ३० गते तामझामका साथ घोषणा भएको नयाँ शक्ति पार्टी विघटन भएको संयोजक रवि किरण हमालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
डा. भट्टराईले नयाँ शक्तिका बहुमत सदस्यलाई तत्कालीन सङ्घीय समाजवादी फोरमसँग पार्टी एकता गर्नुभएको थियो । त्यसपछि नयाँ शक्ति पार्टीको नाममा हमालले गतिविधि अगाडि बढाउनुभएको थियो ।
पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्न नसक्नुमा प्रमुख जिम्मेवारी तत्कालीन संयोजक डा. बाबुराम भट्टराई र पछिल्लो जिम्मेवारी...
साउथका सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएका छन् । उनले, सोमबार राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’ विघटन गरेका हुन् । रजनीकान्तले भविष्यमा राजनीतिमा फर्किने आफ्नो कुनै पनि सोच नभएको बताएका छन् । उनले, यो फैसला पार्टीका सबै नेताहरुसँग छलफल गरेपछि लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । रजनीकान्तको नयाँ संगठनले अब ‘रजनी फ्यान क्लब एसोसिएसन’को नामबाट […]