काठमाडौँ। डा. बाबुराम भट्टराईको नेतृत्वमा स्थापना भएको नयाँ शक्ति पार्टी विघटन भएको छ। २०७३ जेठ ३० मा दशरथ रंगशालाबाट भट्टराईले नयाँ शक्ति पार्टी खोलेका थिए।
सो समयमा पार्टीमा देखिएको जनलहर, विश्वास र आवद्धता भए पनि बचाउन नसकिएको रविकिरणले विज्ञप्तीमार्फत स्वीकार गरेका छन्।