काठमाडौं, ११ साउन । नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका नेता सुरेन्द्र चौधरीले रेशम चौधरी र उनकी श्रीमती रञ्जिता श्रेष्ठको कारण नागरिक उन्मुक्ति विभाजनउन्मुख रहेको टिप्पणी गरेका छन् । उनले ०८४ को आम निर्वाचन आउने बेलासम्म नाउपा विघटन भैसक्ने सनसनीपूर्ण दाबी गरे । प्राइम टिभीबाट आज (बिहीबार) प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग […]