लोकतन्त्रमा निष्पक्ष निर्वाचन

सरकारले २०७९ वैशाख ३० गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेको छ । लोकतन्त्र र निर्वाचनलाई एकअर्कामा अलग गर्न सकिँदैन । लोकतन्त्रलाई सार्थक बनाउने सर्वोपरि आधार लोकतान्त्रिक निर्वाचन हो । यो अस्तित्वका लागि गरिने सङ्घर्ष होइन, राष्ट्रसेवाका लागि गरिने प्रतिस्पर्धा हो । त्यसैले योग्य र क्षमतावानलाई मतदान गरौँ ।

सम्बन्धित सामग्री

ओलीले भने- निर्वाचन आयोगको भूमिका निष्पक्ष र प्रभावकारी भएन

‘निर्वाचन निष्पक्ष गराउने अभिभारा बोकेका निकायहरूको समेत भूमिका निष्पक्ष, प्रभावकारी हुन सकेन । कानुनसम्मत र कर्तव्यनिष्ठ भूमिका पूरा गरे त्यस्ता निकायहरूले भन्ने अवस्था रहेन,’ ओलीले भने ।

निष्पक्ष निर्वाचन हुने राष्ट्रपतिको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन भयरहित वातावरणमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष गराउन निर्वाचन आयोगले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरेकी छिन्।...

निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशस भा सदस्यको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।  बडादसैँ २०७९ को अवसरमा आज शुभकामना दिँदै उनले सरकारको...

कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुन्छ : नेता सिंह

काठमाडौँ,१० भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुने बताएका छन् । नेपाल महिला सङ्घका संस्थापन अध्यक्ष मङ्गलादेवी सिंहको २७औँ स्मृति दिवसको अवसरमा आज आयोजित माल्यार्पण कार्यक्रममा उनले भने, “हरेक निर्वाचन कांग्रेसको नेतृत्वमा भएको विगत साक्षी छ, आगामी निर्वाचन पनि कांग्रेसकै नेतृत्वको सरकारले गर्न लागेको छ, कांग्रेसको अगुवाइमा हुने निर्वाचन निष्पक्ष […]

कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुन्छ : नेता सिंह

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुने बताएका छन्। नेपाल महिला सङ्घका संस्थापन अध्यक्ष मङ्गलादेवी सिंहको २७ औँ स्मृति दिवसको अवसरमा आज आयोजित माल्यार्पण कार्यक्रममा उनले भने, “हरेक निर्वाचन कांग्रेसको नेतृत्वमा भएको विगत साक्षी छ, आगामी निर्वाचन पनि कांग्रेसकै नेतृत्वको सरकारले गर्न लागेको छ, कांग्रेसको अगुवाइमा हुने निर्वाचन निष्पक्ष हुन्छ भन्ने […]

‘स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार छ’

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार रहेको बताएका छन्। मंगलबार आयोगले काठमाडौँमा आयोजना गरेको मिडिया अन्तक्रिया कार्यक्रममा थपलियाले निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गर्दै तोकिएको मितिमा नै स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार रहेको बताएका हुन्। उनले निर्वाचनका लागि वैशाख ८ गते सबै […]

निर्वाचन निष्पक्ष र मितव्ययी बनाउनुपर्नेमा जोड

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र एवं मितव्ययी बनाउनुपर्नेमा जोड दिनुभएको छ । निर्वाचन आयोग नेपालद्वारा मोरङमा आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । त्यस क्रममा उहाँले संवेदनशील भएर स्थानीय तहको निर्वाचन जिम्मेवारीपूर्वक सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृत तथा …

निर्वाचन आयोगको भूमिका निष्पक्ष हुनुपर्छ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको भूमिका निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । एमालेले आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “निर्वाचन आयोगले निष्पक्ष भएर भूमिका खेलोस्, दलहरूको सुझावमा चलोस्, हामी निष्पक्ष निर्वाचन आयोग हेर्न चाहन्छौँ ।” उहाँले आयोगले जारी गरेको आचारसहिंता कडाइका साथ पालना गर्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । “आचारसहिंताको कहीँ …

निर्वाचन आयोग निष्पक्ष भएन : ओली

मङ्गलबारे । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् ।मतपत्रमा हरियो रङको निर्माण गर्ने निर्णयप्रति उनले विरोध गरे । हरियो रङ रुख जस्तो हुने र काँग्रेस लक्षित काम गरेको भन्दै निर्वाचन आयोगले निष्पक्ष भएर काम गर्नुपर्ने उनले बताए । अध्यक्ष ओलीले भन्नुभयो, ‘काँग्रेसको चुनाव चिह्न […]

केपीले गर्ने निर्वाचन निष्पक्ष नहुने देउवाले गरेको कसरी निष्पक्ष हुन्छ?

काठमाडौं।राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले ठूलो दलको नेता प्रधानमन्त्री केपी शर्मा ओलीले गराएको निर्वाचन निष्पक्ष हुने दाबी गरेका छन्।राष्ट्रियसभा बैठकमा उनले भने,“ढिलोचाडो निर्वाचन त गराउनै पर्छ। जनताले पत्याएका १२१ सिट जितेको एमालेका ओलीले गराएको निर्वाचन विश्वासिलो हुन्छ कि एमालेको दाँजोमा एक चौथाईमात्र सिट जितेका काँग्रेस सभापतिले गराएको निर्वाचन निष्पक्ष हुन्छ विचार गरौं। भोलिको जनमत के हुन्छ,तर आजको यहि होईन र?’