म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई वटा बाख्राबाट सुरु गरेको फार्मबाट वार्षिक लाखौँ आम्दानी गर्न थालेका छन् । पचास वर्षीय पुनले वैदेशिक रोजगारी, परम्परागत खेतीकिसानीको विकल्पमा गाउँमै व्यवस्थित बाख्रा फार्म सञ्चालन गरेर स्वरोजगार र आत्मनिर्भर बनेका हुन् । ‘घरमै भएका दुई माउ बाख्राबाट सुरु गरेको फार्ममा अहिले पाठापाठी, खसिबोका र माउबाख्राको […]
Kathmandu. The meeting of the former acting president of Nepali Congress, Purna Bahadur Khadka's faction is scheduled to be held today. The meeting of central members, office bearers, and district presidents elected from the 14th General Convention will be held at Smart Hotel in Maharajgunj, Kathmandu, informed former central member Laxmi Khatiwada. The meeting will discuss the group's future strategy. Khadka has called the meeting to formulate the group's stance after the Supreme Court granted legitimacy to the special general convention. However, Dr. Shekhar Koirala's group will not be attending the meeting....
साह यसअघि बालेन्द्र शाहको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री थिए। तर पदको दुरुपयोग गरेको आरोपमा उनलाई दुई सातामै पदबाट बर्खास्त गरिएको थियो।
कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका लागि डिप ट्युबवेल जडान भएपछि खेतीपातीमा नयाँ आशा पलाएको हो । प्रगतिटोलका किसान परमानन्द जोशी सिँचाइ सुविधा पुगेपछि निकै उत्साहित देखिन्छन् । ‘पहिले सिँचाइको अभाव हुँदा खेतमा जति मेहनत गरे पनि उब्जनी सन्तोषजनक हुँदैनथ्यो’, उनले […]
Chitwan. Taxpayer service centers have been launched in six local units of the district. Services have been initiated from five municipalities and one rural municipality, excluding Bharatpur Metropolitan City.Following the decision of the Nepal government on November 3, 2023, to shift the services previously provided by the taxpayer service center in Khairahani to the local levels, these centers have been established in the municipalities. According to Punyabikram Khadka, chief of the Internal Revenue Office, Bharatpur, services began in Ratnanagar, Kalika, and Rapti municipalities in January. Services were subsequently launched in Khairahani. Services commenced in Madi on April 2, and today,...