ओलीले भने- निर्वाचन आयोगको भूमिका निष्पक्ष र प्रभावकारी भएन

‘निर्वाचन निष्पक्ष गराउने अभिभारा बोकेका निकायहरूको समेत भूमिका निष्पक्ष, प्रभावकारी हुन सकेन । कानुनसम्मत र कर्तव्यनिष्ठ भूमिका पूरा गरे त्यस्ता निकायहरूले भन्ने अवस्था रहेन,’ ओलीले भने ।

सम्बन्धित सामग्री

ओलीको आरोपः चुनावमा आयोगको भूमिका निष्पक्ष र प्रभावकारी भएन

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्ने नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। अध्यक्ष ओलीले बुथ कब्जा भएको ठाउँमा पनि निर्वाचन नदोहोर्‍याएर निर्वाचन आयोगले आफ्नो कर्तव्यसमेत निर्वाह गर्न नसकेको आरोप लगाए। नेकपा एमालेद्वारा मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै […]