एमालेले कारबाही गरेका सांसद शाही र वली पदमुक्त नहुने
नेकपा (एमाले) ले कारबाही गरेका सूर्य चिह्नबाट चुनाव लडेका दुई जना सांसद पदमुक्त नहुने भएका छन् ।लुम्बिनी प्रदेशसभा सचिवालयले आइतबार एमालेलाई पत्र लेखेर अजय शाही र विमला वलीलाई पदमुक्त गर्न नमिल्ने बताएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता एवं सांसद ज्ञानबहादुर शाहीले आफ्नो दलले भ्रष्टाचारविरुद्धको अभियान चलाउने बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद शाहीले राप्रपाले रचनात्मक ढङ्गले संसद् र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान चलाउने बताउनुभएको हो । “सरकारले भ्रष्टाचारी र अपराधीलाई कारबाही गरोस्, हामीले भ्रष्टाचारविरुद्ध …
काठमाडौं : नेकपा एमालेले लुम्बिनी प्रदेशसभा सदस्य अजय शाही र विमला वलीलाई कारबाही नभएसम्म संसद चल्न नदिने चेतावनी दिएकाे छ। सांसदद्वय शाही र वलीमाथि एमालेले गरेको कारबाहीअनुसार पदमुक्त गर्न नसकिने ब्यहोराको पत्र प्रदेशसभा सचिवालयले एमालेलाई पठाएपछि एमालेले त्यसको विरोध गरेको हो। एमाले संसदीय दलकाे नेता भविश्वर ढकालले विज्ञप्ति जारी गरेर प्रदेश सभामुख पूर्णबहादुर घर्तीले पद र मर्यादाको आचरण नभई पार्टीको कार्यकर्ता जस्तो एकपक्षीय निर्णय गरेको आरोप लगाएका छन्। एमालेले सभामु
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका दुई सांसदलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । एमालेबाट निर्वाचित पश्चिम नवलपरासीका अजय शाही र दाङकी बिमला वलीलाई कारबाही प्रक्रिया अघि बढाएको हो । नवलपरासीका शाही चार दलीय गठबन्धन सरकारमा विना विभागीय मन्त्री बनेका छन् भने दाङकी वलीले आफू माओवादीमा सामेल भएको बताइसकेकी छिन् । एमाले लुम्विनी संसदीय दलका […]
‘पार्टीको निर्णय र निर्देशन अनुसार हामी चल्ने हो, पार्टी निर्णयविपरीत जाने जसलाई पनि कारबाही हुन सक्छ,’ पियारीले भनिन्, ‘व्यक्तिगत इच्छा र चाहनाले हुँदैन’
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भ्रष्टाचारी र अपराधीलाई कारबाही नगरे आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभएको छ।