लुम्बिनी प्रदेशका दुई सांसद शाही र वलीलाई कारबाही प्रक्रिया अघि बढाइयो

काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका दुई सांसदलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । एमालेबाट निर्वाचित पश्चिम नवलपरासीका अजय शाही र दाङकी बिमला वलीलाई कारबाही प्रक्रिया अघि बढाएको हो । नवलपरासीका शाही चार दलीय गठबन्धन सरकारमा विना विभागीय मन्त्री बनेका छन् भने दाङकी वलीले आफू माओवादीमा सामेल भएको बताइसकेकी छिन् । एमाले लुम्विनी संसदीय दलका […]

सम्बन्धित सामग्री

दरबार हत्याकाण्डको छानबिन प्रधानमन्त्रीले गर्नुपर्छ: सांसद शाही

सोमबार पत्रकार महासंघ जुम्लाले आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद शाहीले दरबार हत्याकाण्डको छानबिन प्रधानमन्त्री दाहालले गर्नु पर्ने बताएका हुन्।...

माओवादी छाडेका रायमाझीमाथि प्रचण्डले फायर खोलेः एमाले सांसद शाही (भिडियोसहित)

काठमाडौं, १५ जेठ । नेकपा (एमाले) का नेता एवं सांसद दयालबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पार्टी सचिव टोपबहादुर रायमाझीका विरुद्ध फायर खोलेको टिप्पणी गरेका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादी छोडेपछि प्रचण्ड नेतृत्वको सरकारले टोपबहादुरविरुद्ध फायर खोलेको आरोप लगाएका हुन् […]

जनप्रतिनिधिले दलभन्दा माथि उठेर जनताको सेवा गर्नुपर्छ: सांसद शाही

कर्णाली प्रदेशका स्वतन्त्र सांसद देवेन्द्र बहादुर शाहीले जनताको माग र आवश्यकताको आधारमा मात्रै योजना छनोट गरी बजेट विनियोजन गर्नुपर्ने बताएका छन्।...

पलले सफाइ पाउँदा सांसद शाही दङ्ग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नाबालिगमाथि बलात्कार आरोपमा अभिनेता पल शाहले सफाइ पाएकोमा आफू निकै खुसी भएको बताएका छन् । उनले यसलाई न्यायको जीतसमेत भएको जिकिर गरेका छन् । उनले लेखेका

लुम्बिनीका सांसद शाही र वलीलाई सांसदबाट पदमुक्त गर्न एमालेको सिफारिश

काठमाडौं, १ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले लुम्बिनी प्रदेशका सांसदहरु अजय शाही र विमला खत्री वलीलाई सांसदबाट पदमुक्त गर्न सिफारिश गरेको छ । लुम्बिनी प्रदेशका एमालेका मुख्यसचेत भुमिश्वर ढकालले प्रदेशसभामा एमालेको सूर्य चिन्ह लिएर निर्वाचित शाही र वलीले पार्टीको विधान र संसदीय दलको विधान, नियम र पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै पदमुक्त […]

कोरोना संक्रमण नभएका सांसद शाही कोभिड वार्डको बेडमा, बाहिर कडा पहरा

काठमाडौं, १६ वैशाख । राष्ट्रिय जनमोर्चाका वेपत्ता भनिएका सांसद खिमविक्रम शाहीको एकै दिन दुईवटा कोरोना टेष्ट भएको खुलेको छ । उनको एउटा रिपोर्टमा नेगेटिभ आएको खुलेको छ । अर्को, रिपोर्ट भने पोजेटिभ आएको दाबी गरिएको छ । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने तय हुँदा शाही वेपत्ता भएका थिए । […]

गण्डकी - हराएका भनिएका सांसद शाही अस्पतालमा !

कास्की – राष्ट्रिय जनमोर्चाका एक सांसद अनुपस्थित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधवार (आज) हुने भनिएको मतदान स्थगित भएको छ ।प्रदेश सभा सचिवालयले आज चार बजेका लागि मतदानको कार्यसूची राखे पनि जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि बैठक नै चल्न सकेन । दिउँसो चार बजे बैठक सुरु हुने तालिका भए पनि साढे चार बजेसम्म शाही नपुगेपछि खोजी भएको थियो । कतैबाट पनि उहाँको अवस्था थाहा हुन नसकेपछि उहाँलाई एमालेले बेपत्ता बनाएको नेपाली कांग्रेस र माओवादीका सा...

सम्पर्कबिहिन रहेका जनमोर्चाका सांसद शाही अस्पतालको आईसीयूमा भेटिए

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला सम्पर्कबिहिन रहेका गण्डकी प्रदेशसभाका सांसद खिमबिक्रम शाही पोखराको एक अस्पतालमा भेटिएका छन् । उनी चरक अस्पतालको कोभिड-१९ उपचार गर्ने आईसीयूमा भेटिएका स्रोतले जनाएको छ । आज (बुधबार) दिउँसो अचानक बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव मीलन हमालले जानकारी दिएका […]