भारतमा बसेर नेपालमा अपराध गर्दै आएका बग्गा समातिए

विराटनगर : भारतमा बसेर नेपालको विभिन्न सहरमा अवैध हतियार र लागूऔषध भित्र्याउने गिरोहका मुख्य नाइके पक्राउ परेका छन्। प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका हतियार कारोबारी भारतीय नागरिक ३९ वर्षीय ‘बग्गा’ भनेर चिनिने प्रदीप यादवलाई प्रहरीले समात्न सफल भएको हो।  भारतमा बसेर नेपालका प्रदेश १ र २ का विभ...

सम्बन्धित सामग्री

स्वदेशी तथा विदेशी ब्रान्डका गुणस्तरहीन मदिरा बनाई कालोबजारी, ९ जना समातिए

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली मदिरा उत्पादन गरी बेचबिखन गर्ने नौजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीस्थित भरत थापाको दुईतले घर भाडामा लिइबसेका विनोदकुमार कार्कीले स्वदेशी तथा विदेशी ‘ब्रान्ड’का नक्कली मदिरा उत्पादन गरी कालोबजारी गरेको आरोपमा ती नौजनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध […]

दिउँसो विमानस्थलको भीआईपी कक्षबाटै भागे अभियुक्त, राति होटलबाट समातिए

१८ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष दुरुपयोग गरेर शुक्रबार दिउँसो ठगी मुद्दाका एक आरोपी प्रहरीबाट फुत्किएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले शुक्रबार राति १० बजे त्यसरी भागेका अभियुक्त सुनसरीका ३० वर्षीय रिजवान आलमलाई नक्सालस्थित होटल मेरियटबाट पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी श्याम […]

हुण्डी कारोबारीदेखि सुन तस्करीसम्म समातिए (भिडिओसहित)

काठमाडौं, २३ जेठ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विभिन्न अपराधमा संलग्नहरुलाई पक्राउ गरि सार्वजनिक गरेको छ । हुन्डी र गैरकानुनी सटहीमा संलग्न रहेको आरोपमा कालिमाटीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका( ७ स्थायी घर भएका ५४ वर्षीय जयकमल शाह कलवार रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख […]

३७ लाख रुपैयाँ हुन्डीको रकमसहित एक पुरुष समातिए

काठमाडौं : हुन्डी कारोबार गरेको अभियोगमा प्रहरीले एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले बारा पचरौता नगरपालिका घर भएका ५४ वर्षीय जयकमल साह कलवारलाई नियन्त्रणमा लिएको हो। उनले काठमाडौंको टंकेश्वर कालिमाटीमा हुन्डीको कारोबार गरेको प्रहरीले सूचना पाएपछि नियन्त्रणमा लिएको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए। अभियुक्त साहको साथबाट प्रहरीले १७ लाख…

दसैंमा भएका दुई अपराध : मासुको विषयमा हत्या, छोराको हत्यामा बाबु समातिए

काठमाडौं : सिन्धुली कमलामाई नगरपालिका-११ छतिवन बस्ने २१ वर्षीय बिक्रम लामगादेको हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका छन्। फुलपातीको अवसरमा गाउँमा स्थानीय मिलिरे राँगा काटी मासु भाग लगाउने क्रममा विवाद…

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक पुरुष झापाबाट समातिए

काठमाडौं : अमेरिका पठाइदिन्छु भन्दै नगद ११ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका-३१ तीनकुने बस्ने ताप्लेजुङ फुङ्लिङ नगरपालिका-९ घर भएका ५९ वर्षीय लालबहादुर कार्कीलाई सोमवार प्रहरीले पक्राउ गरेको हो। पाँचथर तुम्बेवा गाउँपालिका - ५ हाङ्गुम बस्ने ३० वर्षीय…

प्रहरीको 'अपरेसन यार्सागुम्बा'मा सात जना लुटेरा समातिए

काठमाडौंः प्रहरीले यार्सागुम्बा लुटेरा समूहलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले शनिवार काठमाडौंको विभिन्न ठाउँबाट सात जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा धर्म ओखेडा, मनोज कुमार श्रेष्ठ, दीपक थापा मगर, विशाल लामा,योङदेश लामा, रोशन श्रेष्ठ, मोहम्मद इसाक रहेका छन्। प्रहरीले उनीहरूको साथबाट ७ केजी ४ सय ४० ग्राम यार्सागुम्बा समेत…

उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत भन्दै ठगी गर्ने समातिए

काठमाडौंः उपराष्ट्रपति कार्यालयमा शाखा अधिकृत भएको भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार डोटी केआइसिंह गाउँपालिका घर भएका २६ वर्षीय किशोर भट्ट भनिने केशवराज भट्टलाई नियन्त्रणमा लिएको हो। उनले निजामती कर्मचारीको पोसाक समेत लगाएर उपराष्ट्रपति कार्यालय नाम दुरुपयोग गरी नपाएको ओहोदा वा पद पाएको…

चितवन सुजिता मृत्यु प्रकरण : आफन्त नै समातिए, प्रेमले निम्त्याएको अपराध

काठमाडौं : सुजिता भण्डारीको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।चितवनको राप्ती नगरपालिका ३ की सुजिता असार २० गते मृत अवस्थामा फेला परेकी थिइन्।  झापा जिल्ला झापा गाउँपालिका-६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनमा एसपी ओम अधिकारीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयले आज पत्रकार…

हुन्डी अपराध : १ लाख रुपैयाँमा २ हजारसम्म कमिसन!

काठमाडौं : सोमवार प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट भारतीय नागरिकसहित एक नेपालीलाई समात्यो। भारतको गोरखपुर घण्टाघर घर भएका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलबस्तु बाँडगँगा नगरपालिका ४ बस्ने २२ वर्षीय संगम थारु समातिए। कपिलवस्तुबाट काठमाडौं उपत्यकाभित्र प्रवेश गरेको प्रदेश ३-०१-०२३ च २२५९ नम्बरको सिल्भर कलरको…