अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक पुरुष झापाबाट समातिए

काठमाडौं : अमेरिका पठाइदिन्छु भन्दै नगद ११ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका-३१ तीनकुने बस्ने ताप्लेजुङ फुङ्लिङ नगरपालिका-९ घर भएका ५९ वर्षीय लालबहादुर कार्कीलाई सोमवार प्रहरीले पक्राउ गरेको हो। पाँचथर तुम्बेवा गाउँपालिका - ५ हाङ्गुम बस्ने ३० वर्षीय…

सम्बन्धित सामग्री

अमेरिका पठाइदिने लालच देखाएर ६० लाख ठग्ने प्रहरीको फन्दामा

काठमाडौँ : अमेरिका पठाइदिन्छु भनेर ६० लाख रुपैयाँ ठग्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीमा अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने उदयपुर त्रियुगा नगरपालिका वडा नं ७ घर भई हाल गोँगबु बस्ने ३६ वर्षीय लोकबहादुर राउतलाई पक्राउ गरी आज (मंगलवार) सार्वजनिक गरेको हो।कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले अमेरिकामा ७ लाख ५० हजार रुपैयाँसम्म तलब हुने प्रलोभनमा पारी खिमा डाँगीसमेत २ जनालाई ठगी गर्ने राउतलाई

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै ८ लाख रूपैयाँ ठगी गरेको अभियोगमा बर्दिया मधुवन नगरपालिका-६ घर भई ललितपुर गोदावारी नगरपालिका-१० बस्ने ३० वर्षीय अभिषेक श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइ प्रतिष्ठित होटलमा मासिक ३ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी …

अमेरिका पठाइदिन्छु भनी ६४ लाख रुपैयाँ ठगेको आरोपमा पक्राउ

काठमाडौँ– अमेरिका पठाइदिन्छु भनी बिभिन्न व्यक्ति बाट ६४ लाख पैँतालीस हजार रुपैयाँ ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको टीकापुर १ घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने २८ वर्षका रमेश न्यौपानेलेले काठमाडौँको नयाँबानेश्वर सिभिल अस्पतालबाट प्रहरीले पक्राउ गरेको हो ।  पीडित गणेश अधिकारी नाम गरेका सहित ५ लाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु […]

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई महिला पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई काठमाडौंबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१५ बौद्ध बस्ने ४५ वर्षीया निर्मला महर्जन र बारा जितपुर सिमरा उपमहानगरपालिका-१ बस्ने २६ वर्षीया अल्पा ढकाल रहेका छन् । अमेरिका बस्दै आएका प्रतिवादी मध्येका टंकराज बस्नेतले फेसबुक र म्यासेन्जरमा छुट्टाछुट्टै २ वटा प्रोफाइल खोली पीडितसँग …

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगीको आरोपमा एक जना पक्राउ

काठमाडौं । प्रहरीले अमेरिका पठाइदिन्छु भनी रकम ठगीको आरोपमा एक जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका–१५ बस्दै आएका ५६ वर्षीय ओम शाक्यलाई पक्राउ गरेको हो । पासाङ्ग ल्हामु शेर्पालाई अमेरिका पठाइदिने भन्दै उनले १५ लाख लिएका थिए । आकर्षक रोजगारीको प्रलोभनमा पारेर शाक्यले […]

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

काठमाडौं– अमेरिकासहितका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौं बुढानिलकण्ठका ४४ वर्षीय राजु थापा पक्राउ परेका छन् । अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरूमा पठाइदिन्छु भन्दै प्रतिव्यक्ति २५ लाख रुपैयाँ लिएर उनले एक करोड ६२ लाख ६ हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।  मासिक तीन लाख तलबसहित ग्रिनकार्ड, पीआर […]

अमेरिका पठाइदिन्छु भन्दै रकम ठग्ने पक्राउ

काठमाडौं, २ भदौ । अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ एक पुरुष पक्राउ परेका छन् । अमेरिका पठाईदिन्छु भन्दै नगद ११ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ३१ तिनकुने बस्ने ताप्लेजुङ फुङ्लिङ नगरपालिका- ९ घर भएका ५९ वर्षीय लाल बहादुर कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । पाँचथर तुम्बेवा गाउँपालिका […]

अमेरिका पठाईदिन्छु रकम ठगी गर्ने वृद्ध पक्राउ

अमेरिका पठाइदिन्छु भनी ११ लाख ५० हजार रुपैयाँ लिई फरार रहेका ताप्लेजुङ ५९ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । समाचार अनुसार ताप्लेजुङ फुङलिङ नपा वडा नं ९ स्थाई घर भई हाल काठमाडौंको तीनकुने बस्दैआएका ५९ वर्षीय लालबहादुर कार्कीले पाँचथर तुम्बेवाका एक व्यक्तिलाई ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो । प्रहरीका अनुसार निज कार्कीले पाँचथर …

‘अमेरिका पठाइदिन्छु’ भनेर ठगी गरेको आरोपमा पक्राउ

‘अमेरिका पठाइदिन्छु’ भनेर ठगेको आरोपमा महानगरीय अपराध महाशाखाले एक जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका घर भएका ५९ वर्षीय लाल बहादुर कार्कीलाई झापा प्रहरीसँगको समन्वयमा अर्जुनधाराबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।काठमाडौंको तीनकुने बस्ने कार्कीले पाँचथरका ध्रुव कुमार राईलाई भिजिट भिसामा दुबई हुँदै अमेरिका पठाउँछु भनेर ११ लाख ५० हजार ठगी गरेका थिए ।अमेरिका जान ४० लाख लाग्ने र त्यहाँ पुगेपछि कोकाकोला कम्पनीमा महिनाको ३ लाख तलव आउने जागिर लगाइदिने आश्वासन दिएका

वर्किङ भिसामा अमेरिका पठाइदिन्छु भनी एकै व्यक्तिसँग ७४ लाखभन्दा बढी ठगी

काठमाडौं। वर्किङ भिसामा अमेरिका पठाउँछु भन्दै झुक्काएर रकम ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१८ भकुण्डे बस्ने बिनोद भुसाल, पोखरा महानगरपालिका–२ का पुकार गुरुङ र पोखरा महानगरपालिका–१२ रानीपौवाका प्रकास गुरूङ रहेका छन्। उनीहरुले पीडितलाई ७४ लाख नौ हजार ५ सय रुपैंया ठगी गरेको प्रहरीले जनाएको छ।