विराटनगर- चार वटा निर्वाचन क्षेत्रको मतगणना चलिरहँदा मोरङको प्रतिनिधिसभा क्षेत्र नं. ५ मा एमाले–जसपा तालमेलविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका एमालेका प्रदेश कमिटी सदस्य योगेन्द्र मण्डलले सुरुवाती दोब्बर मतको अग्रता बनाएका छन् ।
दिउँसो २ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो विवरण अनुसार २ हजार ९४५ मत गणना सम्पन्न हुँदा मण्...