सांसद यादवले मागे मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ

नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग गरेका छन् ।