तीन वर्षभित्र सबै विद्यालयका पूर्वाधार बनाउने सरकारको लक्ष्य

काठमाण्डाै - सरकारले तीन वर्षभित्र सबै विद्यालयका पूर्वाधार बनाउने लक्ष्य राखेको छ । देशभरका विद्यालयमा के आवश्यकता छ त्यसको आधारमा विद्यालयका पूर्वाधार बन्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्री देवेन्द्र पौडेलले आउँदो तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भौतिक पूर्वाधार बनाउने बताउनुभयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत झण्डै १९ सय विद्यालय बनेका छन् । विद्यालय भवनले मात्रै नहुने भन्दै मन्त्री पौडेलले शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक र विद्यार्थी लाग्नुपर्नेमा जोड दिनुभयो । पूर्वाधार...

सम्बन्धित सामग्री

सरकारको लक्ष्य हावादारी प्रमाणित : पूर्वअर्थमन्त्री पौडेल

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हावादारी भएको प्रमाणित भएको दाबी गर्नुभएको छ । आज तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वृद्धिको प्रक्षेपणबारे पौडेलले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वृद्धिदर २ दशमबल १६ प्रतिशत कायम हुने प्रक्षेपणले अघिल्लो सरकारले […]

हिमाल आरोहण गराउने कर्णाली सरकारको लक्ष्य अधुरै

काठमाडौँ,२ साउन । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले काञ्जिरोवा हिमाल आरोहण गराउने उद्देश्यले आर्थिक वर्ष २०७८÷७९ मा दुई पटक सूचना प्रकाशित ग¥यो । दुवैपटकको सूचनामा आरोहण गराउन इच्छुक कम्पनीको आवेदन परेन । आरोहण दलमार्फत अन्तर्राष्ट्रियस्तरसम्म कर्णालीका हिमालको पहिचान गराउने उद्देश्यले मन्त्रालयले रु ६० लाख विनियोजन गरेको थियो । अन्ततः निःशुल्कः काञ्जिरोवा हिमाल […]

प्रत्येक जिल्लामा फिल्म छायांकन केन्द्र बनाउने सरकारको लक्ष्य : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रत्येक जिल्लामा फिल्म छायांकन केन्द्र विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । यसले कानुनी, वैज्ञानिक र सामाजिक रुपमा फिल्मलाई समृद्ध बनाउन मद्दत गर्ने उनको भनाइ छ । बिहीबार नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमा मन्त्री कार्कीले फिल्म क्षेत्रको विकासका लागि मन्त्रालयले […]

प्याडको निःशुल्क व्यवस्था गर्ने सरकारको लक्ष्य

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले महिनावारीमा लगाइने प्याडको निःशुल्क व्यवस्था गर्ने सरकारले लक्ष्य लिएको बताएका छन् ।बुधबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले महिनावारी महिलाहरूको समस्याको रुपमा देखा परेको उल्लेख गर्दै ती समस्या हल गर्नका लागि सरकारले विद्यालयहरूमा महिनावारीमा लगाइने प्याड निःशुल्क वितरण गरिरहेको र अव सबै […]

पुँजीगत खर्चको उल्झन र सरकारको लक्ष्य

आयोजना तथा लगानीसम्बन्धी मुद्दाको द्रुत निरुपण गर्न ‘कमर्सियल बेन्च’ को अवधारणालाई आत्मसात् गर्न सकेमा आयोजना व्यवस्थापनमा थप प्रगति हासिल गर्न सकिन्छ । चालू आर्थिक वर्ष २०७८-०७९ को खर्चको समीक्षा गर्न पौष अन्तिम हप्ता बसेको बैठकमा अर्थमन्त्रीले सचिवहरूलाई बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गर्न निर्देशनात्मक आग्रह गरे । पछिल्लो समय अर्थमन्त्रीले पुँजीगत खर्चमा वृद्धि गर्न […]

६६ प्रतिशत जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप दिने सरकारको लक्ष्य घोषणामै सीमित

पुस मसान्तभित्र १८ वर्षमाथिका ६६ प्रतिशत जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको लक्ष्य पूरा हुन सकेन । अघिल्लो सरकारले पुस मसान्तभित्र ६६ प्रतिशत अर्थात् एक करोड ९९ लाख २२ हजार १६४ जनालाई पूर्ण मात्रामा खोप दिने घोषणा गरेको थियो । पुस मसान्त अर्थात्, शुक्रबारसम्ममा लक्षित जनसङ्ख्यामध्ये ५९.६ प्रतिशतले मात्रै पूर्ण मात्रा खोप लगाएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७८.६ प्रतिशतले खोपको कम्तीमा एक मात्रा लगाएका छन् । सरकारले १८ दिन अघि दैनिक ५ लाख खोप लगाइने योजना सार्वज

सरकारको लक्ष्य सात प्रतिशतको आर्थिकवृद्धि, आधार के ?

कोरोनाा भाइरस संक्रमणको महामारी, प्राकृतिक विपत्तिले पुर्याएको जनधनको क्षति अनि नेपालको महत्वपूर्ण खाद्यान्न बाली धानमा भएको नोक्सानीकाबीच सरकारले चालू आर्थिक वर्षमा सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । अहिले बजारमा तरलता अभाव, विप्रेषण आप्रवाहमा अनपेक्षित कमी, वैदेशिक लगानी न्यून भए पनि संक्रमणको भय कम हुँदै विश्वकै अवस्था सामान्यतिर फर्कदै गर्दा सरकारले त्यो …