सरकारको लक्ष्य हावादारी प्रमाणित : पूर्वअर्थमन्त्री पौडेल

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हावादारी भएको प्रमाणित भएको दाबी गर्नुभएको छ । आज तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वृद्धिको प्रक्षेपणबारे पौडेलले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वृद्धिदर २ दशमबल १६ प्रतिशत कायम हुने प्रक्षेपणले अघिल्लो सरकारले […]