कोरोनाा भाइरस संक्रमणको महामारी, प्राकृतिक विपत्तिले पुर्याएको जनधनको क्षति अनि नेपालको महत्वपूर्ण खाद्यान्न बाली धानमा भएको नोक्सानीकाबीच सरकारले चालू आर्थिक वर्षमा सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । अहिले बजारमा तरलता अभाव, विप्रेषण आप्रवाहमा अनपेक्षित कमी, वैदेशिक लगानी न्यून भए पनि संक्रमणको भय कम हुँदै विश्वकै अवस्था सामान्यतिर फर्कदै गर्दा सरकारले त्यो …