आर्मीले अन्तर्राष्ट्रिय हाइ अल्टिच्युड ट्राइ–एडभेन्चर प्रतियोगिता गर्ने

१८ चैत, काठमाडौं । नेपाली सेनाले क्लाइम्बिङ, दौड र साइक्लिङ विधा समावेश गरी हाइ अल्टिच्युड ट्राइ–एडभेन्चर खेलकुदको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी जेठ ७ गते मुस्ताङमा प्रतियोगिता सन्चालन गर्ने जानकारी दिएको छ । पत्रकार सम्मेलनमा नेपाली सेनाको शारीरिक सुगठन तथा तालिम केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले प्राकृतिक रुपमै […]