धवलागिरि हिमालबाट सेनाले हटायो ५ हजार किलो फोहोर

म्याग्दी : नेपाली सेनाले संसारकै सातौँ अग्लो धौलागिरि हिमालबाट ५ हजार २० किलो फोहोर संकलन धवलागिरि गाउँपालिकालाई बुझाएको छ।नेपाली सेनाले संचालन गरेको ‘सफा हिमाल अभियान’अन्तर्गत म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा अवस्थित ८ हजार १६७ मिटर अग्लो हिमालको विभिन्न क्याम्पका साथै पदैलमार्गका थुप्रिएको फोहोर नेपाली सेनाको टोलीले संकलन गरेको हो।संकलन गरेको फोहोर प्रभु हेलिकोप्टरमार्फत शुक्रवार म्याग्दीको ताकममा ल्याई धवलागिरि गाउँपालिकाका जनप्रतिनिधिहरुलाई बुझाएको पत्रकार गोपाल आचार्यले