देशसञ्चारकी फोटो पत्रकार शाहले जितिन् दुई पुरस्कार

काठमाडौँ- नेपाली सेनाले ‘नेपाली सेना फोटो प्रतियोगिता–२०७८’ का उत्कृष्टहरुलाई पुरस्कार दिएको छ। जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना दिवसको अवसरमा मंगलबार प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यमा जंगी अड्डास्थित सभामण्डपमा पुरस्कार वितरण समारोह आयोजना गरिएको हो। गैरसैनिक विधातर्फ देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले प्रथम र चौथो पुरस्कार प्राप्त गरेकी छन्। यस्तै समीप श्रेष्ठले द्वितीय, स्कन्द […]

सम्बन्धित सामग्री

संस्कृति सम्पदा पत्रकारिता पुरस्कारबाट राससका फोटो पत्रकार श्रेष्ठ सम्मानित

काठमाडौं, ६ असोज । वन तथा वातावरणमन्त्री डा वीरेन्द्र प्रसाद महतो नेपाल फोटो पत्रकार समूहको २६औँ वार्षिक साधारणसभामा हरिगोपाल प्रधानद्वारा स्थापित संस्कृति सम्पदा पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समिति९रासस०का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलाई प्रदान गर्दै । तस्बिर : चन्द्रकला क्षेत्री/रासस

तस्वीर प्रतियोगितामा अनलाइनखबरका धिमालसहित ७ जना फोटो पत्रकार पुरस्कृत

काठमाडौं । काठमाडौं महानगरपालिकाको २८औं स्थापना दिवसको अवसरमा आयोजित तस्वीर प्रतियोगितामा सात जना फोटो पत्रकार पुरस्कृत भएका छन् । सोमबार महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफएमको २४औं वार्षिकोत्सवको अवसर पारेर उनीहरुलाई पुरस्कार रकमसहित प्रमाणपत्र प्रदान गरिएको हो । प्रतियोगितामा सुशील श्रेष्ठले खिचेको तस्वीरले प्रथम स्थान हासिल गर्न सफल भयो । यसैगरी सुनिल शर्माको तस्वीरले दोस्रो र महेश […]

सहारा पुरस्कार पुनलाई

पोखरा । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार फोटो पत्रकार उमेश पुनलाई प्रदान गरिने भएको छ । पुरस्कार राशि २५ हजार ५ सय ५५ साथमा सम्मानपत्र छ । प्रतिभा छनोट समितिले गरेको सिफारिस आधारमा सहारा क्लब पोखराको बैठकले अनुमोदन गरेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए । डेढ दशकदेखि फोटो पत्रकारितामा क्रियाशील पुन हाल नागरिक राष्ट्रिय […] The post सहारा पुरस्कार पुनलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फोटो पत्रकार थापालाई भगवान राजकुमार स्मृति पुरस्कार

२३ पुस, काठमाडौं । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले भगवान राजकुमार स्मृति पुरस्कार लेखक तथा फोटो पत्रकार भरतबन्धु थापालाई प्रदान गरेको छ । शाखाको २६ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा थापालाई १० हजार रुपैयाँसहित पुरस्कृत गरेको हो । यस्तै शाखाले पत्रकार प्रवीणराज जोशीलाई अग्रज पत्रकार सम्मानसहित नगद ५ हजार रुपैयाँ प्रदान गरेको […]

अनलाइनखबरकर्मी धिमाललाई ‘जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’

काठमाडौं । अनलाइनखबरका फोटो पत्रकार आर्यन धिमाल ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । बिहीबार राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको २५औं स्थापना दिवसको अवसरमा आयोजित रजतजयन्ती तथा चौथो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड-२०२२ मा धिमाललाई उक्त सम्मान प्रदान गरिएको हो । उनलाई अर्थमन्त्री जनार्दन शर्माले सम्मानपत्र प्रदान गरे । कार्यक्रममा संस्कृति, पर्यटन […]

इसिमोडको फोटो प्रतियोगितामा नेपालका श्रेष्ठलाई दोस्रो पुरस्कार

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले आयोजना गरेको फोटो प्रतियोगितामा नेपाली फोटो पत्रकार सुशील श्रेष्ठले दोस्रो पुरस्कार प्राप्त गरेका छन्। ‘इकोसिस्टम रिस्टोरेसन इन द हिन्दुकुस हिमालय’मा श्रेष्ठले दोस्रो पुरस्कारवापत तीन...

रिपोर्टर्स नेपालका फोटो पत्रकार मुकुन्द कालिकोटे सम्मानित

काठमाडौं, असोज ७ । रिपोर्टर्स नेपालका वरिष्ट फोटो पत्रकार मुकुन्द कालिकोटे राष्ट्रिय फोटोपत्रकार समुह (एनएफपीजे) हरि गोपाल प्रधान फोटो पत्रकारिता पुरस्कार साहसिक फोटो पुरस्कार २०७७ बाट सम्मानित भएका छन् । राष्ट्रिय फोटोपत्रकार समुह, नेपालको २५ औं बार्षिकोत्सवको अवसरमा पत्रकार कालिकोटेलाई उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अथिति काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्मान […]

रामहरि केबी स्मृति  फोटो पत्रकारिता  पुरस्कार विडारीलाई

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल मकवानपुरले रामहरि केबी स्मृति फोटो पत्रकारिता पुरस्कार ०७८ र  रामहरि केबी स्मृति  फोटो पत्रकारिता प्रोत्साहन पुरस्कार ०७८ वितरण गरेको छ । समूहले यस वर्ष फोटोग्राफीमार्फत पत्रकारिता क्षेत्रमा...

अफगानिस्तानमा मारिएका फोटो पत्रकार दानिश सिद्दिकीले खिचेका उत्कृष्ट तस्वीरहरू

भारतीय फोटो पत्रकार दानिश सिद्दिकी रिपोर्टिङ क्रममा शुक्रबार अफगानिस्तानमा मारिए। कन्दहार क्षेत्रमा अफगान सुरक्षा कमाण्डोले विद्रोही तालिबानविरुद्ध गरेको कारबाहीमा उनी सँगै थिए।तालिबानसँगको भिडन्तका क्रममा उनको निधन भएको हो। सन् २०१८ मा पुलित्जर पुरस्कार प्राप्त गरेका दानिश भारतमा रोयटर्स पिक्चर्स मल्टिमिडियाका प्रमुख थिए।मुम्बई निवासी दानिशले दिल्लीको जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका थिए। सन् २००७ मा उनले जामियाकै एजेके मास

अफगानिस्तानमा रोयटर्सका फोटो पत्रकार दानिश सिद्दीकीको ज्यान गयो

काठमाण्डाै – पुलित्जर पुरस्कार विजेता भारतीय फोटो पत्रकार दानिश सिद्दीकीको अफगानिस्तानमा ज्यान गएको छ । भारतका लागि अफगानिस्तानका राजदूत फरीद मामुन्दजईले यस खबरको पुष्टि गर्नुभएको छ । स्पिन बोल्दाक जिल्लामा तालिबान र अफगान सुरक्षा फौजको झडपमा परि सिद्दीकीकाे ज्यान गएकाे हाे ।  अफगानिस्तानको टीभी च्यानल टोलो न्युजका अनुसार कन्धारको स्पिन बोल्दाक जिल्लामा भइरहेको सङ्घर्षको रिपोर्टिङ गर्ने क्रममा सिद्दीकीको ज्यान गएको हो । तालिबान समूहले बुधवार स्पिन बोल्डक सहर र त्यहाँ पाकिस्तानसँग जोडिएको एक महत्त्वपू...