म्याग्दी : निर्वाचनको समयमा राजनीतिक दलहरूको निकै मीठा शब्द र ओजिलो वाक्यांशको संयोजन गरेर रंगिन कलेवरमा घोषणापत्र तयार गर्दछन्।जनताका तत्कालीन आवश्यकता र आफ्नो पार्टीका दीर्घकालीन योजनाहरूको फेहरिस्त तयार पारेर मतदाताका हातहातमा थमाइदिनु बाहेक ती घोषणापत्रको औचित्य न ती दलहरूले पुष्टि गर्न सक्छन् न त घोषणापत्र अनुसार नै निर्वाचन जितेपछि काम गर्छन।तर निर्वाचन पिच्छे दलहरूले घोषणापत्र बनाउन भने चुक्दैनन्। यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पनि म्याग्दीका दलहरू घोषणापत्रको तय