सातै प्रदेशमा छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका लागि छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने तयारी गरिरहेकाे छ । कांग्रेसले पहिलाेपटक प्रदेश संरचनागत निर्वाचन घोषणापत्र बनाउन लागेकाे हाे । केन्द्रीय घोषणापत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले मूल घोषणापत्रमा सार समेटेर प्रदेशका लागि भिन्नाभिन्नै घोषणापत्र बनाउन लागिएको बताउनुभयाे । सात प्रदेशको घोषणापत्र बनाउनका लागि छ महामन्त्री र एक केन्द्रीय सदस्यलाई […]