२७ चैत, काठमाडौं । संसद बैठकलाई निर्वाध सन्चालन गर्ने प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्षी दलका नेताहरुसँग गरेको छलफल निष्कर्षविहीन भएको छ ।
सत्ता पक्ष र प्रतिपक्ष दुवै आ–आफ्नो अडानमा कायम रहेपछि बैठक …
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्ष र विपक्षहरूको संयुक्त बैठक निष्कर्षविहीन भएको छ । आज बिहान बसेको बैठकमा सहमति हुन नसकेपछि साँझ फेरि बस्ने गरी सकिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्ष र विपक्षहरूको संयुक्त बैठक निष्कर्षविहीन भएको छ । आज बिहान बसेको बैठकमा सहमति हुन नसकेपछि साँझ फेरि बस्ने गरी सकिएको हो ।
संघीय संसद्मा जारी अवरोध हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठक निष्कर्षविहीन भएको छ । क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने प्रमुख प्रतिपक्ष एमालेको माग सत्तापक्षले नमानेपछि बैठक निष्कर्षविहीन भएको हो ।
काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बसेको दश दलीय सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन टुंगिएको छ । मन्त्रालय बाँटफाँटको विषयमा कुनै सहमति जुट्न नसकेपछि भोलि फेरि बस्नेगरी बैठक सकिएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलका शीर्ष नेताहरुसँग एक्लाएक्लै छलफल गरेका थिए । तर, आजको बैठकमा कुनै सहमति बन्न सकेन ।
काठमाडौं । आजै मन्त्रिमण्डल विस्तार गर्न भागबन्डा टुंग्याउने गरी छलफलमा जुटेको दश दलीय सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष टुंगिएको छ । बेलुका ३ बजे बस्नेगरी नेताहरू बालुवाटारबाट बाहिरिएका छन् । बैठकमा सहभागी कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत शीर्ष नेता निस्किएका हुन् । अन्य दलका नेता बाहिरिएपछि नेकपा एकीकृत […]
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पहिलोपटक आफैं प्रधानमन्त्री हुनुपर्ने दाबी नछोडेपछि बालुवाटार बैठक निष्कर्षविहीन भएको छ । बैठकमा देउवा र दाहालबीच गरमागरम कुराकानी भएको एक नेताले जानकारी दिए ।
आगामी सरकार गठनलगायत शक्ति बाँडफाँडमा समझदारी बनाउन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको बैठक निष्कर्षविहीन भएको छ ।
दुई नेताबीच करिब साढे दुई घण्टा छलफल...
‘आजको बालुवाटार बैठक सकियो,’ सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, ‘गठबन्धनका शीर्ष नेतृत्वको बैठक भोलि बिहान १० बजे बालुवाटार बोलाइएको छ ।’
काठमाडौं : सत्तारूढ गठबन्धनका शीर्ष तीन नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ।अमेरिकी सहयोग परियोजना एमसिसीको विवाद पेचिलो बनिरहेको बेलामा बसेको प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल बिना निष्कर्ष सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। उनले भने, ‘आजको बैठकले कुनै निर्णय गरेको छैन। छलफलको लागि फेरि बैठक बस्नुहुन्छ।’त्यसो
काठमाडौं : सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक आजै चार बजे फेरि बस्ने गरी सकिएको हो।प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले अपरान्ह ४ बजे फेरि बस्ने गरी अहिलेको बैठक टुंगिएको जानकारी दिए।बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ। स्थानीय तहको निर्वाचन मात्र नभई तीनवटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा पनि सत्तारूढ दलहरुबीच छलफल चलेको छ भने