बालुवाटार बैठक निष्कर्षविहीन, साँझ फेरि छलफल गर्ने
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्ष र विपक्षहरूको संयुक्त बैठक निष्कर्षविहीन भएको छ । आज बिहान बसेको बैठकमा सहमति हुन नसकेपछि साँझ फेरि बस्ने गरी सकिएको हो ।
काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि छलफल गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्ष विहीन बनेको छ। कसलाई प्रधानन्यायाधीश बनाउने भन्ने विषय प्रवेश नै नगरी आजको बैठक टुंगिएको हो। राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्को बैठक साउन १८ गते बेलुका ५ बस्नेगरी तय भएको जानकारी दिए।
The post संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । भोलि पुनः बैठक बस्नेगरी आजको बैठक सकिएको सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । नयाँ सरकार गठन र शक्ति समीकरणबारे छलफल गर्न बैठक बसेको भए पनि आजको बैठक निष्कर्षमा पुग्न नसकेको उनको भनाइ छ । उनले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने […]
काठमाडौं, पुस ९ । नयाँ सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पुनः छलफल हुने भएको छ । आजपनि प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच छलफलको तयारी रहेको स्रोतले जनाएको छ ।शुक्रबार अपरान्हसम्म बसेको बैठक निष्कर्षविहीन टुंगिएपछि आज पुनः छलफल हुन लागेको हो । सरकारको नेतृत्व कसले गर्ने […]
काठमाडौँ- सरकार गठन र नेतृत्वबारे सत्ता गठबन्धनका शीर्ष नेताबीच शनिबार पनि छलफल हुने भएकाे छ। शुक्रबार बसेकाे बैठक निष्कर्षविहीन भएपछि आज पुन: बैठक बस्न लागेकाे हाे। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूलाई राखेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रबार साँझ बालुवाटारमा संवाद गरेका थिए। उक्त छलफलमा माओवादी अध्यक्ष दाहालको दावीअनुसार प्रधानमन्त्री पद […]
मंसिर ४ गते हुने आम निर्वाचनका लागि सिट बाँडफाँटको मोडालिटी तयार गर्न गठन भएको सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन बनेको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आइतबार बसेको कार्यदल बैठक निष्कर्षविहीन बनेको हो । कार्यदलका सदस्य राष्ट्रिय जनमोर्चाका हिमलाल पुरीले आजको छलफल खासै उपलब्धिमुलक हुन नसकेको बताए । यसअघि काँग्रेसले प्रतिनिधिसभातर्फ १०० सिट तथा माओवादी केन्द्र ६०, नेकपा एकीकृत समाजवादीले ४० सिट, जसपाले ३२ सिट र जनमोर्चाले २ सिटमा दाबी गरेको थियो ।यस्तै गठबन्धनमा प्रतिनिधिसभ
काठमाडौँ । स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । बैठक आजै फेरि बस्ने गरी स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
काठमाडौँ – महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा मिलाउन बसेको सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको निष्कर्षविहीन भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कहाँ कुन पार्टीबाट उम्मेदवार बनाउने भन्नेबारे छलफल भए पनि ठोस निर्णय नभएको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए। उनले भने, ‘हामी बैठक बस्यौँ। अहिलेसम्म केही भएको छैन।’ सत्ता गठबन्धनमा आबद्ध पाँच […]
सत्तारुढ गठबन्धनको बिहीबारको बैठक बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसद्बाट पास गराउने कुरामा तीव्र मतभेद भइरहेका बेला पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको हो । बिहीबारको बैठक निष्कर्षविहीन बनेपछि शुक्रबार बिहान ९ बजे फेरि बस्ने सहमति भएको […]
काठमाडौँ- मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार राति बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको हो । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा सबै विषयमा छलफल भए पनि टुंगोमा नपुगेको बताए । ‘छलफल उही हो, कसरी सरकार र गठबन्धनलाई अघि बढाउन सकिन्छ […]
नेकपा एमाले कार्यदलको बैठक निष्कर्षबिहीन भएको छ । सहमतिको प्रयासस्वरुप सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठक निष्कर्षविहीन बनेको हो ।
बैठकपछि एमाले नेता तथा कार्यदलका सदस्य घनश्याम भुसालले बैठकमा कुनै सहमति नभएको जानकारी दिए । ‘हामीले १० दिनदेखि खास प्रगति गरेका छैनौं’, उनले भने, ‘१० दिनअघि हामीले केही एजेण्डा तय गरेका थियौं । अनौपचारिक हिसावले हामीले छलफल गरेर ती एजेण्डा तय भएका थिए । त्यसमा हामीले प्रगति गर्न सकेका छैनौँ ।’
विभिन्न कारणले सहमति हुन नसकेको भन्दै उनले भोलि साढे १...