तीन वर्षअघि मात्रै जन्मिएको फोनपेले नेपाली बजारमा बा मे मात्रै सरेको छैन, छलाङ नै मारेको छ । सन् २०१९ मा राष्ट्र बैंकबाट ननबैंक पेमेन्ट सिस्टम अपरेटर ( पीएसओ) को लाइसेन्स प्राप्त गरेर वैधानिक रूपमा नेपाली बजारमा भित्रिएको फोनपेले छोटो अवधिमा नै १० लाख मानिसहरूको विश्वास जित्न सफल बनेको छ