डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन फितलो

सरकारले अघि बढाएको ‘डिजिटल नेपाल फ्रेमवर्क’ को कार्यान्वयन प्रभावकारी बनाउन त्यसमा संशोधन र सुधार गर्नुपर्ने सरोबारवालाहरुले बताएका छन् ।राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा प्रविधि पत्रकार मञ्चले गरेको ‘प्रविधि’ जर्नल विमोचन तथा ‘डिजिटल नेपाल निर्माणका व्यवधान’ शीर्षकमा अन्र्तक्रियाका वक्ताहरुले फ्रेमवर्कभित्र अनेकन जटिलता र कमजोरीहरुलाई सुधारेर प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका हुन् ।सरकारले ५ कात्तिक २०७६ […]

सम्बन्धित सामग्री

कार्यान्वयन नहुँदै संशोधनको तयारी

सरकारले तीन वर्षअघि ल्याएको ‘डिजिटल नेपाल फ्रेमवर्क’ पूर्ण रुपमा कार्यान्वयनमा नआउँदै संशोधनको तयारी थालिएको छ । २०७६ कात्तिक ५ गते तत्कालीन सरकारले पारित गरेको डिजिटल नेपाल फ्रेमवर्क वर्तमान सरकारले संशोधनको तयारी गरेको हो । यसै साता सार्वजनिक गरिएको ‘नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम’मा डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जनसहित लागू गरिने उल्लेख छ । न्यूनतम […]

कार्यान्वयन नहुँदै संशोधनको तयारी

काठमाडौं । सरकारले तीन वर्षअघि ल्याएको ‘डिजिटल नेपाल फ्रेमवर्क’ पूर्ण रुपमा कार्यान्वयनमा नआउँदै संशोधनको तयारी थालिएको छ । २०७६ कात्तिक ५ गते तत्कालीन सरकारले पारित गरेको ‘डिजिटल नेपाल फ्रेमवर्क’ वर्तमान सरकारले संशोधनको तयारी गरेको हो । यसै साता सार्वजनिक गरिएको ‘नेपाल सरकारको नीतिगत प्रथामिकता र न्यूनतम कार्यक्रम’मा डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जितसहित लागू गरिने उल्लेख छ […]

संघीय मन्त्रालयहरूलाई डिजिटल कार्यालयमा रूपान्तरण गरिँदै

सरकारले सबै संघीय मन्त्रालयहरूलाई डिजिटल कार्यालयमा रूपान्तरण गर्ने भएको छ ।डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयन गर्दै सबै मन्त्रालयहरूलाई चालू आर्थिक वर्षमा डिजिटल कार्यालयमा रूपान्तरण गर्ने कार्य आरम्भ गरिने सरकारी योजनामा उल्लेख छ । “सरकारको योजनामा सबै सरकारी निकायलाई डिजिटल कार्यालयमा रूपान्तरण गर्ने लक्ष्य रहेपनि चालू आवमा कम्तीमा सबै संघीय मन्त्रालयलाई डिजिटल कार्यालयमा रूपान्तरण गर्नेछौं,” सरकारका […]

डिजिटल नेपाल फ्रेमवर्कः ‘गेम चेञ्जर’ परियोजना, सुस्त कार्यान्वयन

सरकारले २०७६ सालमा डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गर्‍यो । डिजिटल प्रविधिको प्रयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गरी डिजिटल अर्थतन्त्र निर्माण गर्नु फ्रेमवर्कको लक्ष्य थियो ।   त्यसका लागि डिजिटल नेपाल फ्रेमवर्कमा प्रमुख ८ क्षेत्र छनोट गरिएको छ । ती ८ क्षेत्रलाई समेट्ने गरी ८० वटा पहलहरु पहिचान गरिएको छ ।  सुशासन, विकास र सम्वृद्धिका लागि...

डिजिटल फ्रेमवर्क कार्यान्वयनका लागि नेपाललाई विश्व बैंकको १७ अर्ब सहयोग

काठमाडौं । विश्व बैंकले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि नेपाललाई  १४० मिलियन डलर अर्थात् १७ अर्ब २५ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क तथा २०१९ मा लिएको डिजिटल नेपाल सम्बन्धि रणनीति कार्यान्वयन गर्न विश्व बैंकले यसअघि नै सहयोग गर्ने घोषणा गरेको थियो ।  डिजिटल रुपान्तरणको बाटोमा रहेको नेपाललाई उक्त रकमले प्रविधिको...

डिजिटल नेपाल फ्रेमवर्क, साढे दुई वर्षपछि कार्यान्वयन सुरु

मन्त्रिपरिषद्ले डिजिटल नेपाल फ्रेमवर्क स्वीकृत गरेको साढे दुई वर्षपछि बल्ल यसको कार्यान्वयन सुरु भएको छ । केपी ओली नेतृत्वको सरकारले २०७६ कात्तिक ५ गते पारित गरेको डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाएको हो ।मन्त्रालयका अनुसार डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको मेरुदण्ड मानिएको डिजिटल नेपाल एक्सेलरेसन प्रोजेक्टका लागि मन्त्रालयले […]

डिजिटल नेपाल फ्रेमवर्क: साढे दुई वर्षपछि कार्यान्वयन सुरु

काठमाडौं । मन्त्रिपरिषद्ले डिजीटल नेपाल फ्रेमवर्क स्वीकृत गरेको साढे दुई वर्षपछि बल्ल यसको कार्यान्वयन सुरु भएको छ । केपी ओली नेतृत्वको सरकारले २०७६ कात्तिक ५ गते पारित गरेको डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयनका लागि सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाएको हो । मन्त्रालयका अनुसार डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको मेरुदण्ड मानिएको डिजिटल नेपाल एक्सेलरेसन […]

डिजिटल नेपाल फ्रेमवर्क अवधारण कार्यान्वयन हुँदै

नेपाल समाचारपत्र, काठमाडौं ।  चालु पन्ध्रौं आवधिक योजनामा कार्यान्वयन गर्ने गरी अगाडि सारिएको डिजिटल नेपाल फ्रेमवर्क अवधारणा आंशिक रूपमा कार्यान्वयनमा आएको छ । डिजिटल नेपाल फ्रेमवर्क अवधारणा कार्यान्वयनको अवस्था के कस्तो रहेको छ भन्ने जिज्ञासामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्तले डिजिटल सिग्नेचर, साइबर सेक्युरिटी, नेसनल पेमेन्ट गेटवे, डाटा सेन्टर वाइफाई हटस्पट, फाइभजी […]

‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गरिने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रालयद्वारा यहाँ आज आयोजित डिजिटल नेपाल फ्रेमवर्कसम्बन्धी अन्तरक्रियामा सरकारका प्रवक्ता गुरुङले नेपाललाई विकसित र शक्तिशाली राष्ट्रसँग प्रतिस्पर्धा गरेर अघि बढ्नका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई सफल र प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिए ।उनले डिजिटल नेपाल फ्रेमवर्क रुपान्तरणकारी कार्यक्रम भएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने गरी सरकारल