डिजिटल नेपाल फ्रेमवर्क अलपत्र

नेपालमा सार्वजनिक सेवा प्रवाह र उत्पादनका क्षेत्रमा डिजिटल प्रयोग बढाउने भन्दै सरकारले अघि सारेको डिजिटल नेपाल फ्रेमवर्कको काम अपेक्षित रुपमा अघि बढ्न सकेको छैन । सरकारले तीन वर्षअघि डिजिटल नेपाल फ्रेमवर्क, २०७६ पारित गर्दै यसलाई रुपान्तरणकारी आयोजनाका रुपमा अघि सारेको थियो । तर, कोभिड महामारी तथा सरकार परिवर्तनजस्ता कारणले यो परियोजना अपेक्षित रुपमा अघि बढ्न […]

सम्बन्धित सामग्री

डिजिटल नेपाल फ्रेमवर्क अलपत्र, ४ वर्षसम्म बसेन निर्देशक समिति बैठक

विद्युतीय सुशासनको प्रत्याभूति दिलाउने गरी सार्वजनिक सेवा सर्वसुलभ र झन्झटरहित बनाउने उद्देश्यले सरकारले चार वर्षअघि नै लागू गरेको डिजिटल नेपाल फ्रेमवर्क व्यावहारिक रूपमा अलपत्र छ । तर देशका उच्च नेतृत्वले डिजिटल गभर्नेन्सको रटान लगाउन छाडेका छैनन् ।