शेरधन राईले दिए मुख्यमन्त्रीबाट राजीनामा

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राईले राजीनामा बुझाएका हुन्।

सम्बन्धित सामग्री

प्रदेश १ को चौथो मुख्यमन्त्री बने कार्की, पाँचौंमा आङ्बोको अहिल्यै दावी

विराटनगर ।  एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ को चौथो मुख्यमन्त्री बनेका छन् । उनी ९३ जना सांसदमध्ये ६० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । यसअघि प्रदेश १ मा शेरधन राई पहिलो मुख्यमन्त्री बनेका थिए

प्रदेश १ का नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठले लिए शपथ

प्रदेश १ सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका भोजराज श्रेष्ठले सोमवार शपथ लिएका छन् ।  उच्च अदालत विराटनगरका प्रमुख न्यायाधीश तीलप्रसाद श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयमा उनलाई शपथ गराएका हुन् ।  श्रेष्ठ नेकपा (एकीकृत समाजवादी)का बुद्धिजीवी परिषद् मोरङका अध्यक्ष समेत हुन् । शेरधन राई नेतृत्वको सरकारले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले कात्तिक १७ गते राजीनामा दिएपछि मुख्यमन्त्री राजेन्द्र राईले श्रेष्ठलाई नियुक्त गरेका हुन् ।  श्रेष्ठ इटहरीको जनता कलेजका पूर्व प्रमुखसमेत हुन् ।

राजीनामा दिएका शेरधन राई भन्छन्, 'स्थिरताको लागि मुख्यमन्त्रीको पद छोडें'

बिहीबार विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा निवर्तमान मुख्यमन्त्री राईले राजनीतिक स्थिरता, प्रदेश संरचना संस्थागत गर्ने विषयमा चलखेल नहोस् भन्ने मनसायले आफूले राजीनामा दिएको प्रष्ट पारे ।

नेकपाको विवादका कारण प्रदेशको नामाकरण गर्न सकिएन : शेरधन राई

प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले देश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण गर्न नेकपाको कारणले नसकिएको बताएका छन् । पदबाट राजीनामा दिएको भोलिपल्ट पत्रकार सम्मेलनको आयोजना गर्दै दुई पार्टी एकिकरण भएपनि शुरु देखिनै पाटि भित्र किचलो भएका कारण काम गर्न नसकिएको राईले बताए । एमालेकै नेतृत्वमा सरकार रहेकोले केही समयभित्रै नामकरण प्रकृया अगाडि बढ्ने समेत उनले बताए  । विषेश अधिवेशन बोलाएर प्रदेश नामकरणको प्रकृया अघि बढाउन आफै लाग्ने बताए । 'नाम राख्न नसकेको म दुखि छु तर मेरै पार्...

नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले गरे पदभार ग्रहण

प्रदेश १ सरकारका नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई बिहीवार पद तथा गोपनीयताको शपथ गराएलगत्तै उनले कार्यालयमा गएर पदभार ग्रहण गरेका हुन् । मुख्यमन्त्री आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री शेरधन राई राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । राईले राजीनामा दिएलगत्तै आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । विभाजन अघिको अवस्थामा प्रदेशमा एमालेसँग एकल बहुमत छ । नवगठित नेकपा एकीकृत समाजवा...

शेरधन राईद्वारा राजीनामा, भीम आचार्य नयाँ मुख्यमन्त्री नियुक्त

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेकपा एमालेको सचिव समेत रहेका आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो । प्रदेश १ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि उनले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री बनाइएको हो ।  वागमती प्रदेशमा अष

मुख्यमन्त्री शेरधन राईद्वारा राजीनामा

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन् । नेकपा एमाले सचिव भीम आचार्यलाई १ नम्बर प्रदेशको मुख्यमन्त्री बनाउन राईले राजीनामा दिएका हुन् । यसअघि आचार्य प्रदेशसभामा एमाले पार्टी संसदीय दलको नेता चयन भइसकेका छन् । मुख्यमन्त्री राईले प्रदेश प्रमुखलाई भेटेर राजीनामा बुझाएका छन् । बिहीवार बसेको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो । उनी आजै मुख्यमन्त्री बन्ने तयारीमा छन् । आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री शेरधन राई राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालय गएका थिए । एमाले व...

कहाँ छिन् फरार रहेकी सांसद गुलेफ खातुन ?

विराटनगर : नेकपा (एमाले) विभाजन भएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले बिहीबार राजीनामा दिने तयारी गरिरहँदा फरार सूचीमा रहेकी गुलेफुन खातुनको चर्चा एकाएक चुलिएको छ। उनको हस्ताक्षर दुरुपयोग हुने होइन भन्ने विषयमा आशङ्का बढेसँगै नेताहरूले उनलाई सम्झिएका हुन्‌।एमाले सांसद गुलेफुन खातुन प्रदेश १ को बजेट अधिवेशनको बैठकमा सहभागी भइनन्। त्यसपश्चात प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले खातुन नियमित १० भन्दा बढी बैठकमा उपस्थित हुन नसक्ने निवेदन परेको विवरण वाचन ग

प्रदेश १ मा तीन मन्त्रीले दिए राजीनामा, शेरधन राई अल्पमतमा

प्रदेश १ मा तीन मन्त्रीले दिए राजीनामा, शेरधन राई अल्पमतमा Breaking News