प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले देश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण गर्न नेकपाको कारणले नसकिएको बताएका छन् ।
पदबाट राजीनामा दिएको भोलिपल्ट पत्रकार सम्मेलनको आयोजना गर्दै दुई पार्टी एकिकरण भएपनि शुरु देखिनै पाटि भित्र किचलो भएका कारण काम गर्न नसकिएको राईले बताए ।
एमालेकै नेतृत्वमा सरकार रहेकोले केही समयभित्रै नामकरण प्रकृया अगाडि बढ्ने समेत उनले बताए ।
विषेश अधिवेशन बोलाएर प्रदेश नामकरणको प्रकृया अघि बढाउन आफै लाग्ने बताए । 'नाम राख्न नसकेको म दुखि छु तर मेरै पार्...