स्वास्थ्य प्रणालीमै प्रश्न, अबको प्राथमिकता के?

स्वास्थ्यले अबको समस्या समाधान गर्न भौतिक संरचना, जनशक्ति र उपकरणलाई एकीकृत रुपमा विकास गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिन्छन् पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापा। उनका अनुसार २०७४ सालमा बनाइएको एकीकृत मापदण्ड अनुसार काम हुने हो भने स्वास्थ्यका धेरै समस्या समाधान हुन्छन्।

सम्बन्धित सामग्री

शिक्षा, स्वास्थ्य र कृषिमा प्राथमिकता

धुलिखेल, २९ पुस । बनेपा नगरपालिकाले बजेट निर्माण गर्दा शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदमा प्राथमिकता दिएको छ । नगर प्रमुख शान्तिरत्न शाक्यले आज बनेपा नगरपालिकाको १३औँ हिउँदे नगर अधिवेशन शुभारम्भका क्रममा सोबारे जानकारी दिँदै शिक्षाबिना कुनैपनि कुराको विकास असम्भव भएकाले शिक्षालाई बजेटमा पहिलो प्राथमिकता दिएको बताए । सङ्घीयतापछि नगरको चौँथो हिउँदे अधिवेशन भएको र यो […]

'स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कजेललाई प्राथमिकता दिनुपर्छ'

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्राथमिक तहको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कजेलहरुलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।...

स्वास्थ्य मन्त्रीले सार्वजनिक गरे १ सय दिने प्राथमिकता

प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले एकसय दिने प्राथमिकता सार्वजनिक गरेका छन्। आइतबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले २० बुँदामा १ सय दिने प्रथमिकता सार्वजनिक गरेका हुन्।...

स्वास्थ्य आपतकाल सुरक्षा प्रणाली सुदृढ बनाउनु पहिलो प्राथमिकता : डब्ल्यूएचओ

२४ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अधिकारीहरुले स्वास्थ्य आपतकाल सुरक्षा प्रणाली सुदृढ बनाउनु पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् । दक्षिण–पूर्वी एसियाका सदस्य राष्ट्रका प्रतिनिधिसँगको कोरोना महामारी र स्वास्थ्य आपतकालबारे छलफलको क्रममा अधिकारीहरुले यस्तो धारणा राखेका हुन् । ‘कोरोना महामारीको कारण हामीले अहिलेसम्मकै ठूलो चुनौतीको सामना गर्नुपरेको छ । विश्वका कुनै पनि मुलुक यस […]

मेरो पहिलो प्राथमिकता खोप : नवनियुक्त स्वास्थ्य राज्यमन्त्री

नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता कोरोना विरुद्धको  खोपलाई दिने बताएका छन् । आइतबार स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएलगत्तै राज्यमन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् । राज्यमन्त्री श्रेष्ठले कोरोनाको तेस्रो लहरसँग जुध्नका लागि पूर्व तयारीलाई तिव्रता दिने समेत बताए । ‘महामारीसँग कसरी जुध्ने भन्ने विषयमा विज्ञ तथा विशेषज्ञसँग छलफल गछौं’ उनले भने, ‘व्यवस्थापकीय पक्षमा लामो समयसम्मको अनुभव छ मेरो, सबैसँग मिलेर महामारीसँग जुध्छौँ ।

सुदूरपश्चिमको नीति तथा कार्यक्रम : स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकता

सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०७८/०७९को नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख गंगाप्रसाद...

प्रदेश १ : नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

इटहरी / प्रदेश १ सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बिहीबारको प्रदेशसभामा स्वास्थ्य क्षेत्रलाई मुल प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले ल्याउने चौथो नीति तथा कार्यक्रममा गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्धता भन्ने मुल नारासहित आर्थिक वर्ष २०७८–०७९ मा प्रदेश मातहतका सबै अस्पतालहरूको गुरुयोजना... The post प्रदेश १ : नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता appeared first on Purbeli News.

अहिलेको मुख्य प्राथमिकता नागरिकको स्वास्थ्य सुरक्षा : नेपाल पत्रकार महासंघ

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सरकारसहित राज्यका सबै निकायको प्राथमिकता अहिले नागरिकको स्वास्थ्य सुरक्षा बन्नु पर्नेमा गम्भीर ध्यानाकर्षण गराएको छ।...