मेरो पहिलो प्राथमिकता खोप : नवनियुक्त स्वास्थ्य राज्यमन्त्री

नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता कोरोना विरुद्धको  खोपलाई दिने बताएका छन् । आइतबार स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएलगत्तै राज्यमन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् । राज्यमन्त्री श्रेष्ठले कोरोनाको तेस्रो लहरसँग जुध्नका लागि पूर्व तयारीलाई तिव्रता दिने समेत बताए । ‘महामारीसँग कसरी जुध्ने भन्ने विषयमा विज्ञ तथा विशेषज्ञसँग छलफल गछौं’ उनले भने, ‘व्यवस्थापकीय पक्षमा लामो समयसम्मको अनुभव छ मेरो, सबैसँग मिलेर महामारीसँग जुध्छौँ ।

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्री खतिवडाको एक सय दिनको प्रगति– खोप, खोप र खोप

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले एक सय दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उनले आफू मन्त्री भएको एक सय दिन पुरा भएको अवसरमा प्रगति विवरण सार्वजनिक गरेका हुन् । ‘प्रधानमन्त्रीज्युले घोषणा गर्नु भएको एक मात्र प्राथमिकता ‘खोप, खोप र खोप’ लाई मुर्त रुप दिन स्वास्थ्य तथा जनसंख्या […]

खोप दिएर जनतालाई बचाउनु सरकारको पहिलो प्राथमिकता : देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकहरूलाई कोभिडविरुद्धको खोप दिएर रोग र महामारीबाट जोगाउनु नै सरकारको पहिलो प्राथमिकता रहेको दोहोर्‍याएका छन्। विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशियाको ७४ औँ सत्र तथा क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठकको उदघाटन सत्रमा प्रधानमन्त्री देउवाले शुभकामना यस्तो बताएका हुन्।यसैगरी, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेससले बैठकलाई शुभकामना दिँदै महामारीमा सबै देश मिलेर रोकथामका लागि कार्य गर्

खोपलाई प्राथमिकता दिन आग्रह

काठमाडौं, भदौ १५ । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाबाट बच्न खोप कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । नेपालमा भइरहेको खोप कार्यक्रम प्रभावकारी रहेकोसमेत डब्लूएचओको निचोड छ । स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा राजेश सम्भाजिरो पाण्डेले प्रभावकारी खोप कार्यक्रमले मात्रै कोभिड–१९ परास्त गर्न सकिने भएकाले नेपालले खोपलाई प्राथमिकता दिनुपर्ने बताए । स्वास्थ्य पत्रकार मञ्च नेपालद्वारा मङ्गलबार आयोजित अन्तरक्रियामा उनले डब्लूएचओका […]

निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिन्छौं : स्वास्थ्य राज्यमन्त्री

स्वास्थ्य तथा जनासंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाको खोपमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्ने बताएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अर्थतन्त्र चलायमान बनाउने निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिने बताएका हुन् । “आर्थिक क्रियाकलापमार्फत् अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रलाई हामी प्राथमिकताका साथ खोप उपलब्ध गराउछौं,” राज्यमन्त्री श्रेष्ठले भने, “सरकारले सबै नागरिकलाई निःशुल्क खोप […]

प्रमुख प्राथमिकता खोप : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो प्रमुख प्राथमिकता खोप भएको बताएका छन् । सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे सोमबार २३ बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै उनले खोप आयात, भण्डारण र कोभिड–१९ का संक्रमितको निःशुल्क तथा सर्वसुलभ उपचारलाई आफूले प्राथमिकतामा राखेको बताए ।सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा आगामी असोज मसान्तसम्म दुई करोड मात्रा खोप […]

खोप खरिद र व्यवस्थापन उच्च प्राथमिकतामा : स्वास्थ्य राज्यमन्त्री

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप खरिद र व्यवस्थापन उच्च प्राथमिकतामा रहेको भन्दै चाँडै नतिजा दिने गरि काम थालेको बताएका छन् । रोटरी क्लब अफ काष्ठमण्डपले  गरेको सम्मान कार्यक्रममा उनले भने, ‘मेरो प्राथमिकता खोपको खरिद पर व्यवस्थापनमा छ । अब चाँडै डेढ करोड खोप खरिद गरेर ल्याउँदैछौँ । आठ लाख खोप तुरुन्तै आउँछ । एक सातापछि फेरि १६ लाख डोज खोप आउँछ ।’ श्रेष्ठले सरकारसँग अहिले ७ लाख खोप मौज्दात बाँकी रहेको र त्यही खोप अहिले धमाधम लगाउने व्यवस्था मिलाएको बताए ।  श्रे

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खाए सपथ, खोप व्यवस्थापन गर्ने प्रतिबद्धता

काठमाडौं, १० साउन । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठले सपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री श्रेष्ठलाई आज सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सपथ खुवाएका हुन् । सपथलगत्तै नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले नागरिकलाई खोप व्यवस्थापन नै आफ्नो पहिलो प्राथमिकतामा रहेको विश्वास दिलाए । सिंहदरबारमा संक्षिप्त कुरा गर्दै मन्त्री श्रेष्ठले भने,‘सरकारको पहिलो प्राथमिकता […]

पदबहालीपछि स्वास्थ्यसचिव पोखरेलले भने : प्रमुख प्राथमिकता खोप नै हो

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सेवा समूहका सचिवमा नियुक्त भएका डा रोशन पोखरेलले पदबहाली गरेका छन्।पदबहाली गर्दै सचिव पोखरेलले आफ्नो पहिलो प्राथमिकता खोप नै रहेको बताएका छन। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यमा प्राविधिक सचिवका रुपमा डा पोखरेललाई नियुक्त गरेको थियो। यसअघि उनी मन्त्रालयमा १२ औँ तहमा प्रमुख विशेषज्ञका रुपमा कार्यरत थिए।पदभार ग्रहण गरेलगत्तै उनले एन्टिबायोटिकको दुरुपयोग रोक्दै उपयुक्त प्रयोगका विषय काम गर्ने समिति गठनको फाइलमा हस्ताक्षर गरेका छ

कोरोना खोप अहिले बालबालिकाको प्राथमिकता होइन : डब्ल्यूएचओ

२१ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का वरिष्ठ खोप विशेषज्ञले बालबालिकाहरुलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपमा उच्च प्राथमिकता नपर्ने बताएका छन् । बिहीबार डब्ल्यूएचओको खोप विभागकी निर्देशक केटरिन ओब्रियनले कोरोना खोप कार्यक्रममा बालबालिकालाई प्राथमिकतामा राख्नु नपर्ने बताएकी हुन् । ‘बालबालिकाहरु वास्तवमा कोभिड-१९ बाट संक्रमित हुने जोखिम निकै कम छ’, उनले भनिन् । उनका अनुसार […]