इटहरी / प्रदेश १ सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बिहीबारको प्रदेशसभामा स्वास्थ्य क्षेत्रलाई मुल प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले ल्याउने चौथो नीति तथा कार्यक्रममा गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्धता भन्ने मुल नारासहित आर्थिक वर्ष २०७८–०७९ मा प्रदेश मातहतका सबै अस्पतालहरूको गुरुयोजना...
The post प्रदेश १ : नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता appeared first on Purbeli News.