एमाले नेताहरुबीचको वार्ता : २०७५ जेठ २ मा फर्कने, कार्यदलको जिम्मा ओली-नेपाललाई

काठमाडौं : नेकपा एमालेका नेताहरुबीचको वार्ता सकारात्मक भएको वार्तामा सहभागी नेताहरुले दावी गरेका छन्। वार्ता निष्कर्शमा भने नपुगेको एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। सिंहदरवारमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल समूहबीच वार्ता भएको थियो। उक्त वार्तामा कार्यदलबारे टुंगो लगाउने…

सम्बन्धित सामग्री

माधव पक्षको जीत : हस्ताक्षर फिर्ता नलिने, बैठकअघि वार्ता गर्ने

नेकपा एमालेमा माधवकुमार नेपाल पक्षले गत फागुनदेखि उठाउँदै आएको जेठ २ अघिको संरचनामा फर्कनुपर्ने माग पूरा भएको छ । अन्ततः माधव नेपाल पक्षले पार्टीभित्रको लडाइँमा जीत हासिल गरेको छ ।मंगलबार बालुवाटारमा बसेको केपी ओली पक्षको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई खारेज गर्दै असार १८ गते जेठ २ पूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेपछि माधव नेपाल पक्षको माग पूरा भएको हो ।मंगलबारको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार बैठकले पुरानै केन्द्रीय कमि

मेरो कारणले एमाले एकता वार्ता भंग भएको प्रचार झूटा हो : भीम रावल

नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले आफ्नो कारणले पार्टी एकता वार्ता भंग नभएको स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले आफूले २०७५ जेठ २ गतेको स्थितिमा पार्टीलाई पुर्‍याएको निर्णय गराउन आग्रह गर्दा कुनै जवाफ नआएको बताए । आफ्ना माग पूरा हुनुपर्नेमा साँझ आफूसहित ११ नेतालाई पार्टीबाट निष्कासन गरिएको निर्णय आएको नेता रावलले जनाएका छन् ।  मेरो कारणले नेकपा (एमाले) एकता वार्ता भंग भएको प्रचार झूटो हो । यथार्थ यस्तो छ: pic.twitter.com/sbSXVBUyzW — Dr. Bhim Rawal (@B...

माधव पक्षले भन्यो : जेठ २ कै आसपासमा सहमति खोजौं

काठमाडौं : नेकपा एमालेमा देखिएको विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ।करिब पौने ३ घण्टा चलेको वार्तामा माधव पक्षका नेता भीम रावलले पार्टी एकता कायम राख्न र पार्टीलाई अघि बढाउन गम्भीरतापूर्वक छलफल भएको जानकारी गराए।‘२०७५ जेठ २ भन्दा अघिको एमालेलाई आधार मानेर अरु छलफल अघि बढाउने कुरा भयो। त्यसका लागि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर कार्यदल टुंग्याउने कुरा भएको छ।फेरि तुरुन्तै बसेर वार्ता हुन्छ’ रावलले भने। सिंहद

नेकपा एमालेको छलफल सम्पन्न : जेठ २ कै सेरोफेरामा सहमति खोज्ने प्रयास

काठमाडौं। नेकपा एमालेका दोस्रो तहका नेतासहित प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ। वार्ता करिब ३ घण्टा चलेको थियो। २०७५ साल जेठ २ कै सेरोफेरोमा रहेर सहमति खोज्ने प्रयास भएको छलफलमा सहभागी एक नेताले बताए।

एमाले वार्ता : जेठ २ मा फर्किन ओली सहमत

३१ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेठ २ (माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको अवस्था) मा फर्किन सहमत भएका छन् । बिहीबार भएको वार्ता सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्नो पक्ष नेताहरुसहित शुक्रबार फेरि वार्तामा बसेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली, नेपाल समूहको मागअनुसार […]

जेठ २ गते वरपर रहेर समस्या समाधान गर्ने एमालेमा सहमति

नेकपा एमालेको विवाद २०७५ जेठ २ गतेको वरपर रहेर समाधान गर्ने सहमति भएको छ । सिंहदरबारमा आज भएको दुवै पक्षबीचको वार्तामा उक्त सहमति भएको माधव नेपाल पक्षका नेता भीम रावलले जानकारी दिए ।त्यस्तै कार्यदललाई पूर्णता दिन अध्यक्ष केपी ओली र माधव नेपाललाई जिम्मेवारी दिएको बताए । कार्यदललाई पूर्णता दिएसँगै अर्को चाडै बस्ने नेता रावलको भनाई छ । बैठक सकारात्मक र सौहार्दपूर्ण रुपमा भएको नेता रघु पन्तले जानकारी दिए ।वार्ता सुरु हुनुभन्दा अघि पनि अध्यक्ष ओली निकै हर्षित मुद्रामा बैठक हलमा छिरेका थिए र सकिएपछि ब

तीन एजेण्डासहित ओलीसँग माधव पक्षको वार्ता

एमाले विवाद समाधानका लागि दुवै पक्षका नेताहरुबीच सिंहदरबारमा वार्ता भइरहेको छ । ओलीसँगको वार्तामा बस्नुअघि माधव नेपाल पक्षले तीनवटा बटमलाइन बनाएको बुझिएको छ । जसमा २०७५ जेठ २ को स्थायी कमिटी बैठक बसेर सवै विवाद मिलाउने, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै ती विषयको छिनोफानो हुनुपर्ने र त्यो नभए सामूहिक राजीनामा दिने बटमलाइन तय गरेको एक नेताले बताए । हामीले निश्चित तीन बटमलाइन बनाएका छौ सोही आधारमा नेताहरुबीच अहिले छलफल भएको छ, माधव पक्षका एक नेताले रातोपाटीलाई बताए । ओली

संसद सचिवालयको ढोका बन्द, ५ बजेसम्म पुगेन माधव समूहको राजीनामा

एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ मा फर्कने प्रतिवद्धता नजनाए आजै सांसदहरुको सामूहिक राजीनामा दिने तयारी गरेको खनाल– नेपाल समूह अलमलमा परेको छ । प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग चपलीहाइटस्थित रामेश्वर थापाको घरमा लामो वार्ता गरेपछि संसद सचिवालयमा राजीनामा बुझाउने कार्यालय समय घर्किएको छ ।  यसअघि माधव नेपाल समूहले ओलीलाई जेठ २ मा फर्कन बेलुका ४ बजेसम्मको अल्टिमेटम दिएको थियो । तर, ओली र वरिष्ठ नेता नेपालबीच बूढानीलकण्ठस्थित चपली हाइटमा २ बजेदेखि नै वार्ता चलिर