नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले आफ्नो कारणले पार्टी एकता वार्ता भंग नभएको स्पष्टीकरण दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले आफूले २०७५ जेठ २ गतेको स्थितिमा पार्टीलाई पुर्याएको निर्णय गराउन आग्रह गर्दा कुनै जवाफ नआएको बताए ।
आफ्ना माग पूरा हुनुपर्नेमा साँझ आफूसहित ११ नेतालाई पार्टीबाट निष्कासन गरिएको निर्णय आएको नेता रावलले जनाएका छन् ।
मेरो कारणले नेकपा (एमाले) एकता वार्ता भंग भएको प्रचार झूटो हो । यथार्थ यस्तो छ: pic.twitter.com/sbSXVBUyzW
— Dr. Bhim Rawal (@B...