नेकपा एमालेको छलफल सम्पन्न : जेठ २ कै सेरोफेरामा सहमति खोज्ने प्रयास

काठमाडौं। नेकपा एमालेका दोस्रो तहका नेतासहित प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ। वार्ता करिब ३ घण्टा चलेको थियो। २०७५ साल जेठ २ कै सेरोफेरोमा रहेर सहमति खोज्ने प्रयास भएको छलफलमा सहभागी एक नेताले बताए।

सम्बन्धित सामग्री

परिवर्तित र एकता प्रक्रियासहित जेठ २ मा फर्किएका हौँ : पोखरेल

काठमाडौं : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टी परिवर्तित र एकता प्रक्रियासहित २०७५ जेठ २ मा फर्किएको बताएका छन्। बिहीबार काठमाडौं जिल्ला कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले कार्यदलको १० बुँदे सुझावलाई यिनै मान्यताका साथ पार्टी केन्द्रले ग्रहण गरेको दाबी गरे । १० बुँदे सुझाव कार्यान्वयन गर्नका लागि नेतृत्व प्रतिवद्ध छ, पोखरेलले भने, ‘तर अब विकसित र परिवर्तित एकता प्रक्रियासहितको एमाले हो भनेर बुझ्नुपर्छ। जेठ २ को कुरा यान्त्रिक ढंगले मात्रै बुझियो भने गलत हुन्

२०७५ जेठ २ गते अगाडिको संरचनामा फर्कियो मकवानपुर एमाले

हेटौँडा : नेकपा (एमाले) मकवानपुर २०७५ जेठ २ गते अगाडिको संरचनामा फर्किएको छ। आज हेटौँडामा तत्कालिन एमाले मकवानपुरका जिल्ला उपाध्यक्ष बद्री लम्सालको अध्यक्षतामा जिल्ला कमिटी बैठक बस्दै पुरानै संरचनामा फर्किएको हो। २०७५ जेठ २ अघिको एमाले मकवानपुरको अध्यक्ष मुनु सिग्देलले पार्टी विभाजन पछि नेकपा एकिकृत समाजवादीमा सनाखत गरेसँगै पुरानो संरचना…

मकवानपुरमा जेठ २ कै संरचनामा फर्कियो एमाले

हेटौंडा : नेकपा (एमाले) मकवानपुर २०७५ जेठ २ गतेको संरचनामा फर्किएको छ।शनिबार हेटौंडामा तत्कालीन एमाले मकवानपुरको जिल्ला उपाध्यक्ष बद्री लम्सालको अध्यक्षतामा जिल्ला कमिटी बैठक बसेर पुरानो संरचनामा फर्किएको हो। वि.स.२०७५ जेठ २ अघिको एमाले मकवानपुरको अध्यक्ष मुनु सिग्देलले पार्टी विभाजनपछि नेकपा (एकिकृत समाजवादी) रोजेपछि पुरोनो संरचनाअनुसार जिल्ला उपाध्यक्ष लम्सालको अध्यक्षतामा बैठक बसेको छ।बैठकमा लम्साल अध्यक्ष, गोपाल श्रेष्ठ उपाध्यक्ष, एकलाल श्रेष्ठ सचिव, लालबहादुर थापा उपसचिवसहितको तीन सय २९ सदस

कर्णालीमा एमाले जेठ २ मा फर्कियो

कर्णालीमा नेकपा एमाले पुरानै संरचना अर्थात ०७५ जेठ २ को अवस्थामा फर्किएको छ। त्यसका लागि सोमबार एमालेका उपाध्यक्ष एवम् कर्णाली प्रदेश इञ्चार्ज युवराज ज्ञवालीको अध्यक्षतामा सुर्खेत पार्टी कार्यालयमा बैठक बसेको थियो । बैठकमा सहभागी एमाले नेता गुलाबजङ्ग शाहले नेकपा माओवादी केन्द्रसँग एकीकरण हुनु पहिलाको  जेठ २ गतेकै अबस्थामा फकाउने निर्णय भएको रातोपाटीलाई जानकारी दिए । उनले भने,‘ आजको बैठकमा हामीले कर्णालीमा एमालेलाई एकताबद्ध बनाउने र पुरानै संरचनालाई ब्युँत्याई जनतामाझ जा

एमाले स्थायी कमिटी बैठक : पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय

काठमाडौं, १५ असार । नेकपा (एमाले) ले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेकोछ । आज (मंगलबार) बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीलाई जेठ २ गते फर्काउने निर्णय गरेको जानकारी दिए । उनले आज बसेको बैठकले एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति […]

बामदेवले भने, ‘एकताका लागि जेठ २ को नेकपा(एमाले) कायम हुनुपर्छ’

काठमाडौं। एमाले नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा आलीलाई जेठ २ अघिको कमिटी बैठक बोलाउन आग्रह गरेका छन्। उनले विज्ञप्ति जारी गर्दै पार्टी एकताका लागि २०७५ जेठ२ गते कायम रहेका पदाधिकारीसहितको स्थायी कमिटी बैठक बोलाउन माग गरेका हुन्। ५ बुद्धे विज्ञप्तिमा गौतमले प्रधानमन्त्रीले आह्वान गरेको पत्रमा कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोग भएको समेत बताएका छन्।

नेपाल पक्षधर भ्रातृ संगठनको चेतावनीः जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन

माधवकुमार नेपाल पक्षधर नेकपा (एमाले)का भ्रातृ संगठनहरूले सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने चेतावनी दिएको छ।...

जेठ २ अघिको स्थितिमा ल्याउन विष्णु पौडेल लाग्दा ओली किन मानेनन्

काठमाडौं, ११ जेठ । नेकपा एमाले एकताका लागि अन्तिम प्रयास हुँदा जेठ २ २०७५ को अवस्थामा पार्टीलाई ल्याउन अध्यक्ष केपी शर्मा ओलीनिकट केही नेताहरु नै लागेका थिए । उनीहरु त्यही पक्षमा लागेर मध्यमार्गी बाटो खोज्दै थिए । भीम रावलले पनि विष्णु पौडेलले २ जेठ २०७५ को अवस्थामा एमालेलाई ल्याउने पक्षमा आफू रहेको बताएको खुलासा गरेका […]

एमालेमा मिलनबिन्दुको खोजी– त्यो जेठ २ देखि यो जेठ २ सम्म !

जेठ २ गतेकै अवस्थामा फर्किने कि फागुन २८ गतेको अवस्थाबाट नयाँ यात्रा शुरू गर्ने भन्ने विषयलाई लिएर नेकपा एमालेभित्र दुई महिना यता चलेको रस्साकस्सी जेठ २ गते नै फर्किने गरी सहमतिउन्मुख भएको छ । ‘जेठ २’मा फर्किने सहमति कार्यान्वयनको खाका बनाउन आज आइतवार जेठ २ मै कार्यदल गठनको संयोग जुरेको छ ।  आजभन्दा तीन वर्ष अगाडि २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएको थियो ।  एकताको तीन वर्ष नपुग्दै गत फागुन २३ गतेको अवस्थामा आइपुग्दा नेकपा जेट ‘क्र्यास’ भ...