काठमाडौं । गत मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि बसेको संघीय संसदको पहिलो बैठक कुनै उपलब्धिबिना नै गत शुक्रबारबाट अन्त्य भएको छ । करिब ४ महिनासम्म चलेको संसद अधिवेशन निष्प्रभावी बन्न पुग्दा त्यसको प्रत्यक्ष असर न्यायलयमा देखिएको छ । संसदीय सुनुवाई समिति गठन नगरी संघीय संसदको अधिवेशन अन्त्य भएपछि कानून व्यवसायीहरु न्यायालयको नेतृत्व […]