प्राकृतिक विपद्‍मा परी मृत्यु हुनेको संख्या ८३ पुग्यो

काठमाडौं । अविरल वर्षाको कारण मृत्यु हुनेको संख्या ८३ पुगेको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म ८३ जनाको मृत्यु भएको हो । जसमा सबैभन्दा बढी गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी प्रदेशमा २२ जना, कोशी प्रदेशमा १९ जना, सुदूरपश्चिम प्रदेशमा ७ जना, बागमती र कर्णाली […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेशमा प्राकृतिक विपत्ति : १० महिनामा १ सय १७ को मृत्यु

पोखरा, जेठ १४ । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७९/८० को वैशाखसम्म विपतमा परी १ सय १७ जना मानिसले ज्यान गुमाएका छन् । अघिल्लो आवको तुलनामा यस वर्षको १० महिनामै विपत्मा परी मृत्यु हुनेको संख्या बढेको हो । यस्तै, यस अवधिमा १ सय ९ जना घाइते भएका छन् । विपतका प्रकारमध्ये सबैभन्दा बढी ‘अन्य’ घटनामा ८७ […]

ब्राजिलमा भारी वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको संख्या १०७ पुग्यो

ब्राजिलको उत्तरपूर्वी पर्नाम्बुको राज्यमा गत सातादेखि परेको भीषण वर्षाका कारण मृत्यु हुनेको संख्या बुधबार बढेर १०७ पुगेको छ भने ११ जना अझै बेपत्ता रहेको राज्य सरकारले जनाएको छ। कम्तिमा ६,६५० व्यक्तिहरू वर्षाबाट विस्थापित भएका छन् । त्यसैगरी ठूलो बाढी र पहिराले दर्जनौं घरहरूलाई भासिएका छन् ।  उक्त राज्यको राजधानी रेसिफे र यसको महानगरका क्षेत्रमा धेरैको जनाको मृत्यु भएको छ।पेर्नाम्बुकोको इतिहासमा प्राकृतिक विपत्तिबाट यति धेरैको संख्यामा भएको मृत्यु दोस्रो घटना हो । यस अघि दोस्रो सन् १९६६ को म

फिलिपिन्समा उष्णकटिबंधीय आँधीका कारण मृत्यु हुनेको संख्या २२४ पुग्यो

फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या २२४ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडिआरआरएमसी)ले जनाएको छ। प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको संख्या दुई करोड ८० लाख नाघेको छ।...

फिलिपिन्सको आँधीमा मृत्यु हुनेको संख्या ३७५ पुग्यो

काठमाडौं :  फिलिपिन्समा आइतबार आएको आँधीमा मृत्यु हुनेको संख्या ३७५ पुगेको छ।करिब १९५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको राई आँधीले देशका दक्षिणपूर्वी टापुहरूमा ठोक्किएपछि झण्डै ४ लाख मानिस प्रभावित भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।स्थानीय प्रहरीका अनुसार आँधीमा परी कम्तीमा ५०० जना घाइते भएका छन् भने ५६ जना अझै बेपत्ता छन्।राहत टोलीहरूले प्राकृतिक विपत्तिका दृश्यहरूलाई पूर्ण नरसंहार भनेर वर्णन गरिरहेका छन्। तर, कतिपय क्षेत्रबाट सञ्चार अवरुद्ध भएकाले क्षतिको यकिन मात्रा पत्ता लगाउन अझै कठ

‘बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या ११७ पुग्यो, अझै ३४ जना हराइरहेका छन् ‘

अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ११७ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ३४ जना बेपत्ता छन् । प्राकृतिक प्रकोपका कारण घाइते भएका ३९ जनाको उपचार भइरहेको छ । बाढी र पहिरोका कारण प्रदेश–१ मा ६९ जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा ३४ जनाले ज्यान गुमाएका छन् । कर्णाली […]

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या ११७ पुग्यो, ३४ जनाको अवस्था अझै अज्ञात

अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ११७ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ३४ जना बेपत्ता छन् । प्राकृतिक प्रकोपका कारण घाइते भएका ३९ जनाको उपचार भइरहेको छ । बाढी र पहिरोका कारण प्रदेश–१ मा ६९ जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा ३४ जनाले ज्यान गुमाएका छन् । कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या ७ र लुम्बिनीमा ४ पुगेको छ ।शनिवार बझाङको थलारा गाउँपालिका–४ डिक्ला सितलमा पहिरोका कारण ज्यान गुमाएका १२ वर्षीय सन्दिप कार्कीको शव फेला परेको छ । उनको कम

बेमौसमी प्राकृतिक विपत्तिमा १११ को मृत्यु, ३३ जाना बेपत्ता

मौसम बाहिएिरपछि गत कात्तिक एक गतेदेखि परेको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ र बेपत्ता हुनेको संख्या ३३ पुगेको छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक अनुसार बेमौसमी वर्षाका कारण विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १११ पुगेको पुष्टि भएको हो ।केन्द्रका अनुसार प्रदेश १ मा […]

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो, २३ जना अझै बेपत्ता

बैतडी : सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आज बेलुकीसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको हो।बाढीपहिरोमा परी बझाङमा मानवीय क्षति भएको छ। बझाङमा १० जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन्। त्यसै डोटीमा १६ जनाको मृत्यु भएको छ।प्रदेश प्रहरीका अनुसार बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र कैलालीमा एक/एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेशमा २३ जना बेपत्ता छन्।बेपत्ता हुन

अफगानिस्तानमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो

अफगानिस्तानको कमदिश जिल्लामा गत हप्ता भएको व्यापक वर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ११३ पुगेको टोलो समाचार संस्थाले जानकारी गराएको छ । अझै दर्जनौँ व्यक्ति हराइरहेका र अन्य ७० जना घाइते भएको जनाइएको छ ।   “नुरिस्तान प्रान्तको कमदिश जिल्लामा भारी वर्षाका कारण बुधबार बाढीमा परी वेपत्ता व्यक्तिमध्ये केही अझै हराइरहेका छन् । बाढीका कारण जिल्लाको करिब १२ किलोमिटर सडक भत्केको छ, १७३ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्,” प्राकृतिक प्रकोप व्यवस्थापन राज्यमन्