ब्राजिलमा भारी वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको संख्या १०७ पुग्यो

ब्राजिलको उत्तरपूर्वी पर्नाम्बुको राज्यमा गत सातादेखि परेको भीषण वर्षाका कारण मृत्यु हुनेको संख्या बुधबार बढेर १०७ पुगेको छ भने ११ जना अझै बेपत्ता रहेको राज्य सरकारले जनाएको छ। कम्तिमा ६,६५० व्यक्तिहरू वर्षाबाट विस्थापित भएका छन् । त्यसैगरी ठूलो बाढी र पहिराले दर्जनौं घरहरूलाई भासिएका छन् ।  उक्त राज्यको राजधानी रेसिफे र यसको महानगरका क्षेत्रमा धेरैको जनाको मृत्यु भएको छ।पेर्नाम्बुकोको इतिहासमा प्राकृतिक विपत्तिबाट यति धेरैको संख्यामा भएको मृत्यु दोस्रो घटना हो । यस अघि दोस्रो सन् १९६६ को म

सम्बन्धित सामग्री

सुडानमा बाढीका कारण मृत्यु हुनेको संख्या ५२ पुग्यो

एजेन्सी । सुडानमा भारी वर्षसँगै आएको बाढीमा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । सुडानको उत्तरी कोरदोफान राज्यमा आएको बाढीका कारण हजारौं सर्वसाधारण विस्थापित भएका छन् । सो राज्यमा मात्रै १९ जनाको मृत्यु भएको छ । बाढीमा दर्जनौं हराइरहेकाले उनीहरुको खोजी कार्य जारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले छ । बाढी बस्तीमा प्रवेश गर्दा सयौं घर […]

भारतको अमरनाथ गुफानजिकै आएको बाढीका कारण ८ जनाको मृत्यु

काठमाडौं । भारतको कश्मिर राज्यमा बाढीका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । कश्मिरको अमरनाथ गुफा नजिकै आएको बाढीका कारण भौतिक संरचनाहरु समेत बगाएको छ। हिन्दुहरुको मन्दिर नजिकै बनाइएका संरचनाहरु बाढीले बगाउँदा मृत्यु हुनेको संख्या ८ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । वर्षाको समयममा याे गुफा आसपास करिब १० हजार मानिस रहेको बताइएको छ […]

अफगानिस्तानमा बाढीमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो, दर्जनौं बेपत्ता

१७ साउन, काठमाडौं । अफगानिस्तानमा गत साता आएको बाढीका कारण मृत्यु हुनेको संख्या ११३ पुगेको छ । बाढीमा परी अझै दर्जनौं मानिस बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानको ट्रोल्ड प्रान्तस्थित कामदेश जिल्लामा गत बुधबार आएको बाढीमा परी हराएकाहरुको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ । अफगानिस्तानको नेशनल डिजास्टर म्यानेजमेन्ट […]

चीनको हेनान प्रान्तमा बाढी र डुबान : मृत्यु हुनेको संख्या ५६ पुग्यो

एजेन्सी- चीनको मध्य क्षेत्रमा व्यापक वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको संख्या शुक्रबार ५६ पुगेको स्थानीय अधिकारीले बताएका छन् । बाढी पहिरोमा परी अझै सात व्यक्ति हराइरहेको बताइएको हो । प्रान्तीय आकस्मिक सेवा व्यवस्थापन विभागका अनुसार झेङझाउ नजिकैको जिङ्गङ सुरूङ मार्गमा मंगलबारदेखि पानी पस्दा फसेका कैयौँ गाडीहरू…

चीनमा बाढीमा परेर मृत्यु हुनेको संख्या ३३ पुग्यो

एजेन्सी । चीनमा बाढीका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ । मध्य चीनमा आएको बाढीका कारण अझै आठ जना हराइरहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । बाढीका कारण पहिरोमा परेर कयौं संरचनाहरु क्षतिग्रस्त भएका छन् । रेलवे सेवा तथा अन्य यातायातका संरचना पनि बाढीका कारण प्रभावित भएका छन् । यस्तै भूमिगत रेलवे सेवा […]

पश्चिम युरोपमा बाढीका कारण मृत्यु हुनेको संख्या १७० पुग्यो

एजेन्सी । जर्मनी, बेल्जियम, नेदरल्याण्ड्स, लग्जेम्बर्गसहितका देशमा भारी वर्षासँगै आएको बाढीका कारण १७० भन्दा धेरैको मृत्यु भएको छ । अझै धेरै मानिसहरु बेपत्ता रहेका छन् । बाढीका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान छ । बाढीका कारण बेपत्ता भएकाहरुको खोजीका लागि उद्धारकर्मीहरुले प्रयास गरिरहेका छन् । बाढीले जर्मनी र बेल्जियममा गम्भीर प्रभाव पारेको […]