बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो, २३ जना अझै बेपत्ता

बैतडी : सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आज बेलुकीसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको हो।बाढीपहिरोमा परी बझाङमा मानवीय क्षति भएको छ। बझाङमा १० जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन्। त्यसै डोटीमा १६ जनाको मृत्यु भएको छ।प्रदेश प्रहरीका अनुसार बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र कैलालीमा एक/एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेशमा २३ जना बेपत्ता छन्।बेपत्ता हुन

सम्बन्धित सामग्री

२३ जना कोरोना संक्रमित थपिदा ६६ जना संक्रमणमुक्त

चैत २०, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार ५ हजार ८४७ पीसीआर परीक्षणमा २३ जना र १ हजार ६२ एन्टिजेन परीक्षणमा शून्य गरी २३ जनामा उक्त संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ८९९ पुगेको छ । यसैगरी, आइतवार ६६ जना निको भएसँगै हालसम्म ९ लाख ६५ हजार ६२५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

थपिए कोरोनाका ११ सय ५७ नयाँ संक्रमित, ८ जनाको मृत्यु

काठमाडौं : देशभर पछिल्लो समय १४ हजार ५ सय ४१ जनाको कोरोना परीक्षण गर्दा थप १ हजार १ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ।योसँगै मृत्यु हुनेको संख्या ११ हजार १ सय २३ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै,१ हजार १ सय १३ जना कोरोनामुक्त भएका छन्। काठमाडौंमा २ सय ६५,भक्तपुरमा २८ र ललितपुरमा ४२ गरि उपत्यकामा कुल ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सोमवार ३१२५ जना कोरोना संक्रमित थपिए, २३ जनाको मृत्यु पुष्टि

साउन १८, काठमाडौं । सोमवार पछिल्लो २४ घण्टामा थप ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६१३ नमूना पीसीआर परीक्षण गर्दा २ हजार २७९ जनामा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार १९८ जनाको परीक्षण गर्दा ८४६ जनामा कारोना संक्रमण देखिएको छ । त्यस्तै सोही अवधिमा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सोमवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २३ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ पुगेको छ । यसैगरी, सोमवार १ हजार ९२५ जना निको भएसँगै हालसम्म ६ लाख ५८ हजार १२२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

देशभर कोरोना संक्रमणका कारण आज थप २३ जनाको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५५० पुगेको छ। नेपालमा कोरोना भाइरस संक्रमण मृत्यु दर १.५ प्रतिशत रहेको छ। हालसम्म नेपालमा ७ लाख १६ हजार ४९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

चीनमा होटल भवन भत्किँदा मृत्यु हुनेको संख्या १७ पुग्यो

चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा सोमबार एक होटलको भवन भत्किँदा त्यसमा रहेकामध्ये मृत्यु हुनेको संख्या १७ पुगेको बताइएको छ । त्यस दुर्घटनामा परी सोमबार मात्र आठ जना नागरिकको ज्यान गएको बताइएको थियो ।सोमबार अपरान्ह भत्किएको सो भवनमा थप नौ जना हराइरहेका बताइएको थियो । जियान्सु प्रान्तका अधिकारीहरुले बुधबार उक्त भवनमा परेर हराइरहेका मध्ये थपको ज्यान गएकोले त्यसमा परेर ज्यान गुमाउनेको संख्या १७ पुगेको बताइएको हो ।सोमबार अपरान्ह सो भवन भत्किँदा त्यसमा रहेका करिब २३ जना नागरिक च्यापि

कोभिड-१९ को संक्रमणबाट थप २३ जनाको मृत्यु, १३८२ जना संक्रमित थपिए

काठमाडौं : कोभिड-१९ को संक्रमणबाट नेपालमा थप २३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २३ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो। योसँगै नेपालमा मृत्यु हुनेको संख्या एक हजार ६३७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार ३८२ जना संक्रमित पहिचान

थप १६ सय १४ जनालाई कोरोना संक्रमण, २३ को मृत्यु

पछिल्लो २४ घन्टामा थप १ हजार ६१४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार २४ घन्टामा २३ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय १२ पुगेको छ।

दुई हजार ८२४ जना सङ्क्रमित थपिए, कुल एक लाख ७३ हजार ५६७

नेपालमा कोरोनाभाइरसका दुई हजार ८२४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ८२४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ७३ हजार ५६७ पुगेको छ । हाल ३७ ह्जार ७६५  जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार २६४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख ३४ हजार ८४२ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ ।

चीनमा होटल भत्किँदा मृत्यु हुनेको संख्या १० पुग्यो

बेइजिङ । क्‍वारेन्टाइनमा रहेका मानिस बसेको होटल भत्किँदा मृत्यु हुनेको संख्या १० पुगेको छ भने २३ जना अझै

चीनमा मृत्यु हुनेको संख्या १५ सय पुग्यो, जापानमा पनि एक जनाको मृत्यु

चीनमा कोरोना अर्थात् कोभिड–१९ भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै १५ सय पुगेको छ। त्यहाँका स्वास्थ्य अधिकारीहरुले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार हिजो मात्रै हुबेई प्रान्तमा १ सय १६ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १४ सय ८३ पुगेको हो।  हुबेईमा ४ हजार ८ सय २३ जना नयाँ संक्रमित भेटिएका छन्।...