बाढी पहिरोका कारण सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ३७ पुग्यो, २२ जना अझै बेपत्ता

बैतडी : बाढी पहिरो तथा प्राकृतिक विपत्तिबाट बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ। अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आजसम्म यस प्रदेशमा ३७ जनाको मृत्यु भएको हो। बाढी, पहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा १६ जनाको मृत्यु भएको छ। बझाङमा १२, बैतडीमा चार, डडेल्धुरामा तीन,…