भारत सरकारले यस आर्थिक वर्षमा अमेरिकाबाट ३० प्रिडेटर ड्रोन किन्ने भएको छ। जसको लागत २२ हजार करोड हुनेछ ।समाचार एजेन्सी पीटीआईले आकाशबाट जमिनमा मार हान्न सक्ने मिसाइलले सुसज्जित एम क्यु नाइन बी ( MQ-9B) लामो सहनशीलता ड्रोन किन्नको प्रस्ताव आगामी केही हप्तामा रक्षा परिषद् ले पारित गर्न सक्ने जनाएको छ। जसको नेतृत्व प्रधानमन्त्रीले गर्नेछन्। यो प्रस्ताव भारतीय नौसेनाले विस्तार गरेको र तीन सेनाले १०-१० ड्रोन पाउनेछन्।नौसेनाका उपप्रमुख भाइस एडमिरल सतीश नामदेव घोर्माडेले छिट्टै रक्षा खरिद परि