कृषकको माछा पोखरीमा विष हालेर २२ हजार माछाको भुरा मारियो

१४ जेठ, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका १२ का एक कृषकको माछा फार्ममा बिष हालेर २२ हजार माछाको भुरा मारिएको छ । १४ कठ्ठामा रहेको माछा पोखरीमा शुक्रबार राति विष हालेर २२ हजार माछाको भुरा मारिएको कृषक मदन गरीले अनलाइनखबरलाई बताए । विहानै उठेर पोखरीमा हेर्न जाँदा सबै माछा मरेर तैरिएको अवस्थामा पाइएको उनले बताए […]

सम्बन्धित सामग्री

२२ हजार माछाका भुरा नष्ट

दाङ : तुलसीपुर उपमहानगरपालिका १२ कचिलामा एक कृषक पालेका २२ हजार माछाको भुरा मरेका छन्।१४ कठ्ठामा रहेको माछा पोखरीमा शुक्रबार राति विष हालेर २२ हजार माछाको भुरा मारिएको कृषक मदन गिरीले बताए। बिहानै उठेर पोखरीमा हेर्न जाँदा सबै माछा मरेर तैरिएको अवस्थामा पाइएको उनले बताए।पोखरीमा २ महिनाअघि मात्रै प्रतिगोटा ५ रुपैयाँका दरले एक लाख बढी मूल्यको माछाको भुरा हालिएको उनले बताए। ६ वर्षदेखि माछा पाल्दै आएका  गिरीले यसअघि कहिल्यै यस्तो घटना नभएको पनि बताए।उनले भने, ‘अक्सिजनको कमी भनौँ, भने

अज्ञात व्यक्तिले पोखरीमा विष हाल्दा मरे माछाका भुरा

दाङ – तुलसीपुर उपमहानगरपालिका–१२ का एक कृषकको माछा पोखरीमा अज्ञात व्यक्तिले विष हाल्दा २२ हजार माछाको भुरा मारेका छन्। १४ कठ्ठामा रहेको पोखरीमा माछा पालिएको छ। आफ्नो माछा पोखरीमा अज्ञात व्यक्तिले विष हाल्दा माछा मरेको कृषक मदन गरीले बताए। पोखरीमा २ महिनाअघि मात्रै प्रतिगोटा ५ रुपैयाँका दरले एक लाख १५ हजारभन्दा बढी मूल्यको माछाको भुरा […]