९ भदौ, काठमाडौं । नागरिकता विधेयकलाई रोक्न शीतल निवासले राष्ट्रपतिको ‘राजीनामा कार्ड’ फालेपछि सरकार पनि प्रतिवादमा उत्रिएको छ । गृहमन्त्री बालकृष्ण खाणले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन नै गरेर राष्ट्रिपति विद्यादेवी भण्डारीले विधेयक फिर्ता गर्दा उठाएको प्रश्नहरुको जवाफ दिएका छन् । संघीय संसदले पास गरेको विधेयक राष्ट्रपति भण्डारीले २९ साउनमा फिर्ता पठाएकी थिइन् । त्यसक्रममा उनले […]