फेसबुकलाई हालसम्मकै ठूलो जरिवाना

गोपनीयतासम्बन्धी चासोहरूको व्यवस्थापन गर्न सामाजिक सञ्जाल फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन्। अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी)का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ। फेसबुकले गोपनीयता हेर्ने ...

सम्बन्धित सामग्री

उपभोग्य मिति सकिएको चामल बिक्री गर्ने पसलाई ३ लाख जरिवाना

११ असोज, काठमाडौं । उपभोग्य मिति सकिएको चामल बिक्री गरेको आरोपमा एक किराना पसललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संक्षण विभागको अनुगमन टोलीले बुधबार काभ्रेको पनौती स्थित एक पसललाई यति ठूलो जरिवाना गरेको हो । विभागका सूचना अधिकारी आनन्दराज पोखरेलकाअनुसार उक्त किराना पसलले म्याद सकिएको करिब ४० बोरा […]

मेटालाई ईयूको ४०२ मिलियन डलर जरिवाना

मेटालाई यूरोपियन यूनियन (ईयू)ले ४०२ मिलियन अमेरिकी डलर जरिवाना तिराउने भएको छ । बालबालिकाका निजी जानकारी सार्वजनिक गरेको भन्दै इयुले ४०२ मिलियन डलर जरिवाना तिराउने भएको हो । यो ईयूले अहिलेसम्मकै तिराएको मध्ये सबैभन्दा दोस्रो ठूलो जरिवाना हो । यसले बालबालिकाको सुरक्षा अत्याधिक जोखिममा पारेको ईयूको भनाई छ । इन्स्टाग्रामले पटक पटक बालबालिकाको सुरक्षामा...

फेसबुक, गुगल र ट्वीटरलाई जरिवाना गर्ने जापानको तयारी

७ असार, काठमाडौं।  जापान सरकारले विभिन्न ४८ वटा ठूलो प्रविधि कम्पनीहरुमाथि जरिवाना गर्ने तयारी गरेको छ । मुलुकमा आफ्नो कार्यालय नराखेको भन्दै जापानले फेसबुकको मातृ कम्पनी मेटासँगै गुगल र ट्वीटर लगायतका कम्पनीलाई जरिवाना गर्ने भएको हो । जापानले उल्लेखित विश्वस्तरीय कम्पनीहरुलाई आफ्नो मुलुकमा कार्यालय स्थापना गर्नका लागि गत मार्च सम्मको समय दिएको थियो । जापान […]

जरिवाना तिरे पनि जोनसनले राजीनामा नदिने

काठमाडौं– लकडाउनमा पार्टी गरेको भन्दै प्रहरीले जरिवाना तिराए पनि आफूले पदबाट राजीनामा नदिने बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जनाएका छन् । बीबीसीका अनुसार ‘बेलायती जनताको प्राथमिकतालाई पूरा गर्ने अझ ठूलो जिम्मेवारीका लागि’ आफूले राजीनामा नदिने जोनसनले जनाएका हुन् । त्यस्तै, प्रधानमन्त्री जोनसनसँगै जरिवाना तिर्ने बेलायती अर्थमन्त्री ऋषि सुनकले पनि आफूले राजीनामा नदिने बताएका छन् । विज्ञप्ति […]

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई ५ वर्षको जेल सजाय, ६० लाखको जरिवाना

बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवलाई चारा घोटालाको पाँचौं मुद्दामा झारखण्डको विशेष सीबीआई अदालतले सोमबार पाँच वर्षको जेल सजाय सुनाएको छ । अदालतले उनलाई ६० लाख जरिवाना समेत गरेको छ । उनलाई अदालतले १५ फेब्रुअरीमा दोषी ठहर गरेको थियो । लालुप्रसाद यादव सोमबार भिडियो कन्फ्रेन्समार्फत अदालतमा उपस्थित भएपनि अदालत परिसरमा ठूलो […]

अमेजनमाथि युरोपमा १ खर्ब जरिवाना

१७ साउन, काठमाडौं । गोपनीयता कानूनको उल्लंघन गरेको भन्दै युरोपियन युनियनले इ-कमर्श कम्पनी अमेजनमाथि हालसम्मकै ठूलो जरिवाना गरेको छ । विज्ञापनसँग सम्बन्धित विषयमा अमेजनले जनरल डाटा प्रोटेक्सन रेगुलेसनको उल्लंघन गरेको ठहर गर्दै युरोपियन युनियन अन्तर्गतको नियामक निकायले अमेजनमाथि ७४ करोड ६० लाख युरो अर्थात् १ खर्ब रुपैयाँ भन्दा धेरै रकम जरिवाना गरेको हो । इयूको […]

गूगललाई ठूलो झट्का, फ्रान्सले गर्‍यो साढे ७० अर्बभन्दा बढी जरिवाना

बीबीसी।फ्रान्सको एन्टी–ट्रस्ट एजेन्सीले मंगलबार गूगललाई ५९ करोड २० लाख अमेरिकी डलर(७० अर्ब ५६ करोड ८९ लाख रुपैयाँ)जरिवाना गरेको छ।समाचार संस्था एपीकाअनुसार पछिल्ला केही साता यता गूगल र फ्रान्सका प्रकाशकबीच विवाद थियो।प्रकाशकहरुले आफ्नो समाचार प्रयोग गरेवापत गूगलले रकम भुक्तानी गर्नुपर्ने माग राख्दै आएका थिए।एजेन्सीले तीन महिनाभित्र प्रकाशकहरुसँग कुरा गरी समस्या समाधान गर्न गूगललाई भनेको थियो।गूगलले यो नमानेपछि जरिवाना गरिएको हो।

फ्रान्समा गुगललाई ५०० मिलियन युरो जरिवाना

गुगललाई फ्रान्समा ५०० मिलियन युरो जरिवाना गरिएको छ ।  गुगललाई कपिराइट कानूनको उल्लंघनमा दोषी पाइएकाले ठूलो रकम जरिवाना गरिएको हो । गुगललाई अहिले विभिन्न देशहरूमा अदालतको सामना गर्नु परिरहेको छ ।  फ्रान्सको एन्टिट्रस्ट वाचडगले अल्फाबेट ओन्ड कम्पनीका लागि गुगललाई अस्थायीरुपमा आदेश नमानेकोमा पनि दोषी करार गरिएको छ, जसका लागि फ्रान्सका न्यूज पब्लिसर्सलाई उनीहरूको कन्टेन्टको प्रयोगका लागि मुआब्जा दिनुपर्ने छ ।  अमेरिकी टेक कम्पनी गुगललाई दुई महिनाको समय दिइएको छ । यो दुई महिनामा एउटा प्रस्ताव पेश गर्न...

गोपनीयता विवादमा फेसबुकलाई हालसम्मकै ठूलो जरिवाना

फेसबुकले हाल गरिरहेको गोपनीयताको उल्लङ्घनलाई कम गर्न र फेसबुकमा पूर्ण रूपले गोपनीय संस्कृति विकास गर्न ठूलो जरिवाना लगाइएको अमेरिकी अधिकारीले बताएका छन्।