अमेजनमाथि युरोपमा १ खर्ब जरिवाना

१७ साउन, काठमाडौं । गोपनीयता कानूनको उल्लंघन गरेको भन्दै युरोपियन युनियनले इ-कमर्श कम्पनी अमेजनमाथि हालसम्मकै ठूलो जरिवाना गरेको छ । विज्ञापनसँग सम्बन्धित विषयमा अमेजनले जनरल डाटा प्रोटेक्सन रेगुलेसनको उल्लंघन गरेको ठहर गर्दै युरोपियन युनियन अन्तर्गतको नियामक निकायले अमेजनमाथि ७४ करोड ६० लाख युरो अर्थात् १ खर्ब रुपैयाँ भन्दा धेरै रकम जरिवाना गरेको हो । इयूको […]

सम्बन्धित सामग्री

सरकारका वकिल भन्छन् : करिब १ खर्ब रुपैयाँ जोगियो

नेपालको तर्फबाट मुद्दा लडेका वकिल खगेन्द्र जिसीले भने, ‘मुद्दा हारेको भए एनसेलले दाबी गरेको ४२ करोड डलर कर, त्यसको ब्याज र जरिवाना समेत गरेर दोब्बर तिर्नुपर्ने हुन्थ्यो होला । मुद्दा जितेपछि त्यो रकम तिर्नु नपर्ने त भएको छ नै, अन्तर्राष्ट्रिय समुदायमा नेपाल कानुनमा चल्ने मुलुक हो भन्ने स्थापित पनि भएको छ ।

एकैदिन १६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा १६८ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ। पछिल्लो ११ महिनाभित्र ८.५६ प्रतिशतले महँगी बढेको छ। प्रतिनिधिसभाबाट यौन हिंसासम्बन्धी विधेयक पारित भयो। धोवीखोलामा फोहोर फाल्नेलाई काठमाडौं महानगरले २५ हजार रुपैयाँ जरिवाना तिराएको छ। पछिल्लो ११ महिना भित्र ९ खर्ब बढी रेमिट्यान्स नेपाल भित्रियो ।

आफ्नै शपिङ व्यवसायलाई प्राथमिकता दिएको भन्दै गूगललाई ३ खर्ब ४० अर्ब जरिवाना

गूगललाई यूरोपेली युनियनले ३ खर्ब ४० अर्ब रूपैयाँ जरिवाना तिर्न आदेश दिएको छ। आफ्नै शपिङ व्यवसायलाई प्राथमिकता दिएको भन्दै गूगललाई यूरोपले ३ खर्ब ४० अर्ब रुपैयाँ जरिवाना तिर्न आदेश दिएको हो । गूगलले यूरोपेली यूनियनको एन्टीट्रस्ट कानूनलाई नमानेको र यूरोपमा आफ्नै एकाधिकार जमाउन खोजेको यूरोपेली यूनियनको ठहर छ । गूगलले आफ्नो एकाधिकारलाई दुरपयोग गरेर धेरै फाइदा उठाउन...

कोरोना कहर : यातायात क्षेत्रका ७ लाख मजदुर बेरोजगार, ७ खर्ब लगानी जोखिममा

यातायात क्षेत्रलाई सरकारले पनि नहेरेको सिटौलाको आरोप छ । ‘छुटको त के कुरा हामीलाई ब्लुबुक, जाचपास, परमिट, लाइसेन्स नवीकरणलगायतमा जरिवाना लिइयो । चलाउँदै नचलाएको गाडीको इसोरेन्स पनि गर्नुपर्यो,’

अलिबाबालाई २ अर्ब ७५ करोड अमेरिकी डलर जरिवाना

चीनले ई–कमर्स क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लंघन गरेको आरोपमा २ अर्ब ७५ करोड अमेरिकी डलर(करिब ३ खर्ब नेपाली रुपैयाँ) जरिवाना गरेको छ ।

फेसबुकलाई हालसम्मकै ठूलो जरिवाना

अमेरिकी नियामकले तथ्यांकको गोपनियता कायम राख्न नसकेको मुद्दामा फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर (साढे पाँच खर्ब नेपाली रुपैयाँ) जरिवाना तिराउन अनुमति दिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको समाचारलाई उद्धृत् गर्दै बिबिसीले जनाएअनुसार फेडरल ट्रेड ...

गुगलमाथि इतिहासकै उच्च जरिवाना, एकाधिकारको अभियोगमा साढे ५ खर्ब तिर्नुपर्ने

सूचना प्रविधि कम्पनी गुगलमाथि ५ खर्ब रुपैयाँ भन्दा धेरै जरिवाना तिर्नुपर्ने भएको छ । मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडमाथि ४ अर्ब ३४ करोड युरो जरिवाना भएको हो । इन्टरनेट सर्चमा आफ्नो प्रभुत्व कायम गर्नका लागि अवैधानिक रुपमा प्रयोग भएको अभियोगमा युरोपेली आयोगले गुगलमाथि यति ठूलो रकम जरिवाना गरेको हो । आफ्नो यस्तो नाफाखोरी …

गुगलमाथि खर्ब बढी जरिवाना

सर्च इन्जिनलाई दुरुपयोग गरेको भन्दै युरोपेली युनियनले इन्टरनेट सर्च इन्जिन गुगलमाथि झण्डै सवा खर्ब रुपैयाँ बराबरको जरिवाना गरेको छ । आफ्नो सर्च इन्जिनको दुरुपयोग गरी आफ्नो विज्ञापन व्यवसायलाई फाइदा पु¥याएको आरोपमा गुगलमाथि इयुले १ अर्ब १० करोड डलर जरिवाना लगाएको हो ।